दोहोरो अकंले बढ्यो शेयर बजार
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
विराटनगरमा २ मा अवस्थित बुढानिलकण्ठ स्कुलले दुईदिने ‘फन फेस्टा’ कार्यक्रम सम्पन्न गरेको छ । विराटनगर २ स्थित स्कुल प्राङगणमा हिजो शुक्रबार र आज शनिबार ‘फन फेस्टा’ कार्यक्रमको आयोजना गरिएके थियो ।
फेस्टामा विद्यार्थीहरूले आफैँ तयार पारेका विभिन्न हस्तकलाका सामग्री, विज्ञान प्रदर्शनी र खाद्य स्टलहरू प्रदर्शनमा राखिएका थिए । यसका साथै फेस पेन्टिङ र सातवटा फरक फरक ‘गेम जोन’ हरू मेलाका मुख्य आकर्षण रहेका छन्। दुई दिन सम्म संचालित कार्यक्रममा विद्यार्थीहरूले आकर्षक सांस्कृतिक नृत्य , गायन लगायतकाप्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रमका बारेमा जानकारी दिँदै स्कुलका प्रिन्सिपल मणिराज भट्टराईले विद्यार्थीहरूको लुकेको प्रतिभा प्रस्फुटन गराउन मेला आयोजना गरिएको बताए ।
मेलामा एक दर्जनभन्दा बढी स्टलहरू रहेका छन्।’
पहिलो लिनको कार्यक्रमको प्रमुख अतिथीका रुपमा जिल्ला शिक्षा समन्वय एकाइ मोरङका प्रमुख शालिग्राम दाहाल रहेका थिए भने दोस्रो दिनको कार्यक्रमको प्रमुख अतिथीका रुपमा पुर्वाञ ्चल विश्वविद्यालय सेवा आयोगका प्रमुख प्रोफेसर डा देवेन्द्र राज अधिकारी रहेका थिए ।
हाल विद्यालयमा कुल १ हजार ५ सय विद्यार्थी अध्ययनरत रहेका छन् । दुई चरणमा गरिएको कार्यक्रममा पहिलो दिन नर्सरीदेखि कक्षा ४ सम्मका विद्यार्थी र उनीहरूका अभिभावकहरूको कार्यक्रम गरिएको थियो भने दोस्रो चरणको कार्यक्रममा कक्षा ५ देखी १० सम्मका विद्यार्थी तथा अभिभावकहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा हिसान केन्द्रिय सचिव बलराम पन्त, मोरङ प्याव्सन अध्यक्ष जगत बस्नेत लगायत शैक्षिक व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...
विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...
काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...
विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...
विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...
विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...
विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...
काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...
हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...
विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...
विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...