खेलकुद

आईसीसी विश्वकप लिग–२ नामिबियाविरुद्ध ब्याटिङ गर्दै नेपाल

नेपालको सुरुवाती ११मा कप्तान रोहित पौडेल, उपकप्तान दिपेन्द्र सिंह ऐरि, आशिफ शेख, कुशल भुर्तेल, इशान पाण्डे, आरिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव र सन्दीप लामिछाने रहेका छन् । लिग–२ मा नेपाल...

मार्टर्स मेमोरियलमा अतिरिक्त क्रियाकलाप अन्तर्गतका विभिन्न क्लवहरु गठन

  विराटनगर । विराटनगर- १० मा अवस्थित मार्टर्स मेमोरियल प्लसटुले एक कार्यक्रमका विच अतिरिक्त क्रियाकलाप अन्तर्गतका विभिन्न क्लवहरु गठन गरेको छ । मार्टर्स मेमोरियलले पढाईसंंगै विद्यार्थीहरु भित्र रहेका प्रतिभाहरुलाई उजागर गर्न तथा विद्यार्थीहरुको व्यतित्व विकास...

विश्वकपमा स्पेन र पोर्चुगल खेल्दै

  विराटनगर । स्पेनका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टेले आफ्नो टोलीसँग अहिले विश्वकै उत्कृष्ट मिडफिल्ड रहेको दाबी गरेका छन्। उनले वर्तमान स्पेनिस मिडफिल्डलाई सन् २०१० मा विश्वकप जितेको ऐतिहासिक टोलीको स्तरसँग लगभग बराबरीमा रहेको...

अर्पण स्कुलको आयोजनामा शनिबार प्रथम अर्पण फ्युचर स्टार फुटसल टुर्नामेन्ट हुने

  विराटनगर । अर्पण स्कुलको आयोजनामा यहि जेष्ठ ३० गते शनिबार प्रथम अर्पण फ्युचर स्टार फुटसल टुर्नामेन्ट हुने भएको छ । अर्पण स्कुल विराटनगर ४ को आयोजनामा प्रथम अर्पण फ्युचर स्टार फुटसल टुर्नामेन्ट हुने भएको...

अध्यक्ष कप फुटबल: प्रहरीलाई हराउँदै चौधरी चौक फाइनलमा

मोरङ । मोरङको ग्रामथान गाउँपालिकामा जारी अध्यक्ष कप नक आउट फुटबल प्रतियोगितामा चौधरी चौक युवा क्लब, महेशपुर, मोरङ फाइनलमा प्रवेश गरेको छ । मंगलबार नडियाटोकको खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा जिल्ला प्रहरी कार्यालय, विराटनगर,...