दोहोरो अकंले बढ्यो शेयर बजार
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
विराटनगर । विराटनगर- १० मा अवस्थित मार्टर्स मेमोरियल प्लसटुले एक कार्यक्रमका विच अतिरिक्त क्रियाकलाप अन्तर्गतका विभिन्न क्लवहरु गठन गरेको छ । मार्टर्स मेमोरियलले पढाईसंंगै विद्यार्थीहरु भित्र रहेका प्रतिभाहरुलाई उजागर गर्न तथा विद्यार्थीहरुको व्यतित्व विकास गर्नका लागि विभन्न क्क्लवहरुको गठन गरेको हो ।

मार्टर्सले विराटनगरको महेन्द्र होटलमा एक कार्यक्र्मको आयोजना गरी साहित्य, मोडलिङ, खेलकुद, एआई रोबोटिक्स, भलिवल अभिनय, फोटोग्राफि लगायतका क्लवहरुको गठन गरेको हो । नव गठित अध्यक्ष तथा संयोजकहरुलाई अध्यक्ष विष्णु डङ्गोल र प्रिन्सिपल सिएम श्रेष्ठले संयुक्त रुपमा खादा लगाईदिएर शुभकामना व्यक्त गरेका थिए ।
स्थापनाको पहिलोे बर्षमै ७ सय ५० भन्दा बढि विद्यार्थीहरु भर्ना गरि गुणस्तरिय शिक्षा प्रदान गरिरहेको मार्टसले साहित्य रंंगमचं, खेलकुद लगायत अन्य क्षेत्रमा समेत दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यले विभिन्न क्लवहरुकोे गठन गरिएको मार्टर्सले जनाएको छ ।
कार्यक्रममा क्लवका पदाधिकारीहरुलाई शुभकामना व्यक्त गर्दै प्रिन्सिपल श्रेष्ठले एक बर्ष भित्रमा मार्टर्सले देशभरीका विभिन्न प्रतियोगिताहरुमा भागलिई उत्कृष्टता प्रर्दशन गर्नेमा आफु ढुक्क भएको बताएका थिए ।

कार्यक्रममा प्लसटु निर्देशक अर्जुन श्रेष्ठले सहपाठ्य तथा अतिरिक्त क्रियाकलापको महत्वबारे विद्यार्थीलाई उत्प्रेरणामूलक प्रस्तुति दिएका थिए । कार्यक्रममा विद्यार्थीले पनि क्लबमार्फत आफ्ना क्षमता अभिवृद्धि गर्ने अपेक्षा व्यक्त गर्दै आ–आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा मार्टर्सका संंचालकहरु इन्द्र राई, नगेन्द्र प्रसाद ढकाल, नन्दलाल मण्डल, हिरा थापा लगायत विभिन्न क्लवमा अवध्द विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...
विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...
काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...
विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...
विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...
विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...
विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...
काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...
हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...
विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...
विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...