दोहोरो अकंले बढ्यो शेयर बजार
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
ग्रेटर जिलोङ नेपाली समाजको पहिलो वार्षिक साधारण सभाको बन्द सभाको समाप्तीपस्चातको खुला सत्र अस्ट्रेलियन सरकारी निकायको रुपमा बैज्ञानिक अनुसन्धानका लागि जिम्मेवार कमनवेल्थ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेशनमा वरिष्ठ बैज्ञानिकका रुपमा कार्यरत रही बायोमेडिकल क्षेत्रमा आफूलाई विस्वमा नै एउटा परिचित ब्यक्तित्वको रुपमा स्थापित गर्न समर्थ एबं सामाजिक अभियन्ताको रुपमा साउथ एशियन पब्लिक लिन्क ग्रुपका अध्यक्ष एबं एनआरएनएको स्किल नलेज एन्ड इन्नोभेशन कमिटिका संस्थापक अध्यक्ष एबं खुला विस्वविद्यालय स्थापनाका लागि प्रमुख भूमिका निर्बाह गर्ने ब्यक्तित्वको रुपमा परिचित डा राजु अधिकारीको प्रमुख आतिथ्यतामा बिभिन्न कार्यक्रम सहित सम्पन्न भएको छ ।
मन्तब्य दिने क्रममा डा अधिकारीले ८० को दशकबाट नेपालीको अस्ट्रेलियामा आगमन भए तापनि हाल बिभिन्न देशबाट अस्ट्रेलिया आउनेहरुमा नेपाली समुदायको महत्वपूर्ण स्थान भएका कारण बहुसांस्कृतिक देश अस्ट्रेलियामा बहुसांस्कृतिक देश नेपालको पहिचान प्रबर्द्धन उद्धेस्य प्राप्ती कार्यको लागि नेपाली समुदायले पाको र यस्तै अन्य महत्वपूर्ण कार्यक्रम र महोत्सबहरुलाई माध्यम बनाएर बिभिन्न देशहरुसंग मिलेर काम गरिनुपर्ने बताए ।
स्वागत मन्तब्य दिने क्रममा ग्रेटर जिलोङ नेपाली समाजका संस्थापक एबं बर्तमान अध्यक्ष वरिष्ठ बैज्ञानिक डा सन्तोष पाण्डेले देश भएमा मात्रै टेक्ने धरातल हुने र आफ्नै पहिचान दिन सकिने भएकोले हर क्षण पहिला नेपाल र नेपाली भावनालाई सर्बोपरी ठानिनुपर्नेमा जोड दिए ।
८ बर्षिया प्रश्मा खरेलले स्वागत नाच प्रस्तुत गरिएको उक्त कार्यक्रममा कार्यक्रम सन्चालिका ग्रेटर जिलोङ नेपाली समाजकी कार्य समिति सदस्य रेजिना प्रधानले समूह बिभाजन नगरी प्रभावकारी एबं मनोरन्जनमूलक खुला हाजिरिजवाफ प्रतियोगिता सन्चालन गरेकी थिइन ।

कार्यक्रममा नेपाल सरकारको सह(सचिबसम्मको जिम्मेवारी निर्बाह गरेर रिटायर्ड जीवन यापन गरिराख्नु भएकी मोती शोभा श्रेष्ठले आफूले लेखेका सत्य र आमा, आँशु, सम्झनाको डायरी र प्रकृति लघु उपन्यासहरु प्रस्तुत गरी थप पुस्तक संस्थालाई प्रदान गरी त्यसबाट हुने आम्दानी संस्थाकै लागि प्रदान गरिने बताइन ।
संस्थाका सल्लाहकार डा बिदुर काफ्लेद्धारा कार्यक्रमको अन्तमा धन्यवाद ज्ञापन गरिएको उक्त कार्यक्रममा ुअस्ट्रेलिया डेु मा आयोजना गरिएको कार्यक्रममा बिजयी र सोही दिनका कार्यक्रमहरुमा बिजयीहरुलाई मेल्टन नेपाली कम्युनिटीका प्रतिनिधिका रुपमा कार्यक्रममा उपस्थित ८० बर्षिया दिलमाया श्रेष्ठ ९कान्छी० द्धारा पुरस्कार बितरण गरिएको थियो ।
लुम्बिनी(कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज ुइनासु का विस्व सल्लाहकार रामकुमार श्रेष्ठ, एनआरएनए भिक्टोरियाका संयोजक हरी खड्का, दिदी(बहिनी समाज भिक्टोरियाकी उपाध्यक्ष प्रभा श्रेष्ठ, दिदी(बहिनी समाज मेलबर्न वेष्टकी संयोजक रोशनी श्रेष्ठ, भिक्टोरियन बहुसांस्कृतिक आयोगको सल्लाहकार भिक्टोरियन बहुसांस्कृतिक आयोगका लागि बारवन साउथ वेष्ट रिजनको सल्लाहकार ज्ञानेन्द्र उप्रेती, लेखिका एबं नेपाल सरकारका पूर्व सह(सचिब मोती शोभा श्रेष्ठ, बैज्ञानिक डा गिरीराज कट्टेल, इन्जिनियरहरु आदिको उपस्थिति रहेको उक्त कार्यक्रमको अन्तमा सामूहिक नाचको आयोजना गरिएको थियो ।
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...
विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...
काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...
विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...
विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...
विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...
विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...
काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...
हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...
विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...
विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...