दोहोरो अकंले बढ्यो शेयर बजार
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
सुनसरी । चौधौ महाधिवेशनको कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिकामा विवाद भएको छ । गाउँपालिकाको पृथ्वीनारायण शाह माविको मैदानमा सामान्य हातपात समेत भएको छ ।
गाउँपालिकामा उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दिएपनि दावी बिरोध कार्यक्रम सकेपछि अधिकृतले कार्यक्रम बन्द गरेको घोषना गरेपछि घर जाने वेलामा देउवा समुहका कार्यकर्ताले अधिकृतलाई घेराउ गरेका थिए ।
अधिकृतलाई गेट बन्द गरेर जान नदिएपछि सुरक्षाकर्मीको टोलिले विवादित स्थलमा पुगेर अधिकृतलाई सुरक्षा प्रदान गरेका थिए ।
उम्मेदवारीमा पौडेल समुहका तर्फबाट पुर्व सभापति समेत रहेका युवराज दाहालले उम्मेदवारी दिएका छन् भने देउवा समुहबाट सुनसरी क्षेत्र न ४ का वर्तमान सचिब समेत रहेका राजेन्द्र मेहता र देवनारायण महतोले उम्मेदवारी दिएका थिए ।

उम्मेदवारी दिएपछी राजेन्द्र मेहताले स्थानीय तहको स्वतन्त्र उम्मेदवार मुन्तजीर मियालाई समर्थक गरकाले मेहता विरुद्ध पौडेल समूहका कार्यकर्ताले दाबी विरोधमा निवेदन दर्ता गराएका थिए । निवेदन दर्ता भए पश्चात् मेहताले पछाडि सरेपछी अर्का उम्मेदवार देवनारायण मेहतालाई अगाडि बढाएको छ । मेहताले अहिलेपनि सभापति पदका लागि गुहार गर्दै दुवै समुहबीच शनिबार पनि भनाभान र हातपात समेत भएको थियो ।
विवादित स्थलमा जिल्ला सदस्य सुनिल साह र पुर्व सभापति युवराज दाहाल आए लगत्तै क्षेत्र नम्बर ४ ’ख’ का सभापति हारुन अन्सारीको नेतृत्वमा भर्खरै निर्वाचित वडा नम्बर ६ सभापति जिब्राइल मन्सुरी लगायतका दर्जनौं देउवा समुहका कार्यकर्ताले दाहाल र साह माथी आक्रमण गर्ने प्रयास गरेका थिए । दाहाल र सुनिललाई पौडेल समुहका कार्यकर्ता र प्रहरी प्रशासनले सुरक्षा प्रदान गरेको युवा नेता सेराज मियाले बताए ।

त्यसैगरी देउवा र पौडेल समुहबीच धैरे लामो समयसम्म चर्काचर्की र दुवैसमुहका कार्यकर्ताबीच सामान्य हातपात, होहल्ला भएको युवा नेता मियाले बताए । काङ्ग्रेसका नेताले नाम नखुलाउने शर्तमा भने, मन्त्री कार्कीले केन्द्रमा बसेर भोक्राहा नरसिंह गाउँपालिका भित्र चलखेल, एकआपसमा लडाउने काम गर्दै आएकोले यसको खेद व्यक्त गरेका छन् ।
निर्वाचन अधिकृतलाई क्षेत्रीय सांसद तथा नेपाल सरकारका कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले त्यहाँ पठाइएको समेत खुलासा भएको छ । काङ्ग्रेसका एक नेताले भने, निर्वाचन अधिकृतलाई माथीबाट फोन गरेर मन्त्रीले शर्कुलर अनुसार चल्नुपर्छ भने थ्रेड दिएको केहि छिनपछि निर्वाचन आयोगबाट बाघी उम्मेदवारीहरुको कार्यशैली र उनलाई समर्थक गरेकाहरु विरुद्ध विरोध भएकोले अधिकृतले कानुन नियम एेन अनुसार गलत गर्नेलाई कार्वाही गर्ने बताए थिए ।
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...
विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...
काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...
विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...
विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...
विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...
विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...
काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...
हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...
विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...
विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...