उपनिर्वाचन :मतगणना अन्तिम चरणमा, कुन दलले कहाँ जिते ?

उपनिर्वाचन :मतगणना अन्तिम चरणमा, कुन दलले कहाँ जिते ?

 राष्ट्रिय डेली

विराटनगर । स्थानीय तह उपनिर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ। पछिल्लो मतपरिणाम अनुसार कांग्रेसले १५ वडामा वडाध्यक्ष पदमा निर्वाचित भएको छ। एमालेले एक अध्यक्ष र एक उपाध्यक्षसहित ५ वटा वडामा वडाध्यक्ष जितेको छ।

यसैगरी माओवादीले एक उपमेयर र एक गाउँपालिका अध्यक्षसहित ५ वडा आफ्नो पक्षमा पारेको छ। यसैगरी जनता समाजवादी पार्टीले २ वटा वडामा जितेको छ। एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी र एक स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष जितेका छन्।

कुन दलले कहाँ जिते

नेपाली कांग्रेसका जितेका वडा

१. हेटौँडा उपमहानगरपालिका–१२ मा अर्जुन प्रसाद तिवारी

२. भीमदत्त नगरपालिका–६ मा प्रकाश चन्द

३. बर्दिया ठाकुरबाबा नगरपालिका–४ मा अमिन थारु

४. गढी गाउँपालिका–६ तेतर साहु

५.राजपुर नगरपालिका–६ समसे आलम

६. रुन्टीगढी गाउँपालिका–४ भूपमणि पुन मगर

७. ईशनाथ नगरपालिका–७ शेख अब्दुल खलिक

८. सानीभेरी गाउँपालिका ५ मोतीराम खत्री

९. कीर्तिपुर नगरपालिका १ इच्छाकुमार महर्जन

१०. डोटी पूर्वीचौकी गाउँपालिका ६ मोहन थापा

११. लालीगुराँस नगरपालिका ८ नगेन्द्र लिम्बु

१२. दुहुँ गाउँपालिका ५ धनसिंह कुँवर

१३. कुशे गाउँपालिका ७ खम्ब बहादुर सिंह

१४. गुल्मी मुसिकोट नगरपालिका १ आनन्द श्रेष्ठ

१५.बझाङ सुर्मा गाउँपालिका ४ धीरेन्द्र पुजारा

एमालेका जितेका पालिका र वडा

१. दैलेख महाबु गाउँपलिका अध्यक्ष– जंगबहादुर शाही

२. बाजुरा स्वामीकार्तिक खापर उपाध्यक्ष– सुलोचनाकुमारी भण्डारी

३. शुद्धोधन गाउँपालिका–१ मा मोहमद ताहिर मुसलमान

४. रामगोपालपुर नगरपालिका–२ मा सकिवुल खाँ

५. दुल्लु नगरपालिकामा–१३ मा लालबहादुर शाही

६. मोलुङ गाउँपालिका–५ मा गंगाबहादुर तामाङ

७।.सिरीजंगा गाउँपालिका–३ कुमारी सावादेन

माओवादीले जितेका पालिका र वडा

१. ग्रामथाम गाउँपालिका अध्यक्ष नमोनारायण माझी

२. नलगाड नगरपालिका उपमेयर देवका लामिछाने

३. नुवकोट ककनी गाउँपालिका–२ मा कृष्ण घिमिरे

४. उदयपुर त्रियुगा नगरपालिका–१२ मा नवीनकुमार वान्तवा

५. धनुषा नगरपालिका–१ मा सुनिल काफर केवट

६. गोरखा नगरपालिका–५ मा विष्णुबहादुर मगर

७. पुथा उत्तरगंगा–२ मा जगत घर्ती निर्विरोध

रास्वपाले जितेको वडा

१. काठमाडौं महानगरपालिका–१६, रोजिना श्रेष्ठ

नेकपा एकीकृत समाजवादी

१. रौतहट गढीमाई–८ मा बजरंगीप्रसाद यादव

जसपाले जितेका वडा

१. सप्तरी डाक्नेश्वरी–१ धिरेन्द्रकुमार साह

२. डाक्नेश्वरी–४ मा देवेन्द्रप्रसाद यादव

नेमकिपाले जितेको वडा

१. कालिकोट तिलगुफा(४ खड्कराज शाही

स्वतन्त्र

१. कनकाई ६ लक्ष्मीप्रसाद ओली

परिणाम आउँन बाँकी पालिका र वडा

डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका ५

कीर्तिपुर नगरपालिका ४
बेलका नगरपालिका ९
कीर्तिपुर नगरपालिका प्रमुख
गौरिशंकर गाउँपालिका उपाध्यक्ष
पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष

सम्बन्धित समाचार

दोहोरो अकंले बढ्यो शेयर बजार

  काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...

नेपालगञ्जमा ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

  नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...

सुनको मुल्य बढयो

विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...

साउन १ यता बर्डफ्लु शून्य भएको विभागको दाबी

  काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...

लम्की रोगको जोखिम घटाउन विराटनगर महानगरको विशेष खोप अभियान

  विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

  विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...

विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीद्वारा उध्दार

  विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...

दोहोरो अकंले घट्यो नेप्से

  काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...

बागमतीमा एमालेका सबै मन्त्रीको सामूहिक राजीनामा

  हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...

अण्डाको मूल्य बढ्यो

विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...