सरकारका कमजोरी सच्याउन काँग्रेस बोल्नुपर्छ: केदार कार्कि

सरकारका कमजोरी सच्याउन काँग्रेस बोल्नुपर्छ: केदार कार्कि

 राष्ट्रिय डेली

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनी खरो स्वभावका नेता मानिन्छन् । उनी डा। शेखर कोइराला समूहमा पहिल्यैदेखि खुलेर लागेका छन् ।

मुख्यमन्त्री भएका बेला आफू ‘ब्याक बेञ्चर विद्यार्थी’ भएको बताएर चर्चामा आएका उनी यतिबेला गगन थापाविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएर थप चर्चामा आएका छन् ।

मंसिर १८ गते शेखर समूहको पहलमा बिराटनगरमा आयोजित पालिका सभापतिहरुको भेलामा बोल्ने क्रममा कांग्रेस नेता कार्कीले महासचिव गगन थापाको नाम नलिई कांग्रेसको विधान पढ्न सुझाव दिए । उनले ‘हिसाब गर्न आउँदैन भने विधानसँगै क्याल्कुलेटर समेत पठाइदिने’ भन्दै महामन्त्रीलाई चुनौती नै दिए ।

आखिर पूर्वमुख्यमन्त्री कार्की किन महामन्त्री थापाविरुद्ध खनिएका होलान् रु अहिले शेखर कोइराला र गगन थापावीचको सम्बन्ध कस्तो छ रु आगामी महाधिवेशनमा शेखरविरुद्ध गगन थापा पार्टी सभापतिमा चुनाव लडे भने के होला रु

पालिका भेलाको दुई दिनपछि संस्थापन पक्षले बिराटनगरमै आयोजना गरेको कोशी प्रदेशको सम्मेलन शेखर कोइरालाले किन बहिस्कार गरे रु अनि, अहिले केपी शर्मा ओलीको नेतृत्वमा चलिरहेको संयुक्त सरकारलाई किन उनले मुक्तकण्ठले प्रशंसा र बचाऊ गरिरहेका छैनन् रु

यिनै सामयिक प्रश्नहरुको सेरोफेरोमा कांग्रेसका प्रदेश सांसद कार्कीसँग खबरहबले गरेको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएको छ–

कांग्रेसभित्र तपाई शेखर गुटको नेताका रुपमा चिनिनुहुन्छ, यो गुटमा किन लाग्नुभएको रु

हामी शेखर समूहमा लागेको मात्र हैन, हामी कृष्णप्रसाद कोइरालाको इतिहाससमेत पढेर, सुनेर, जानेर कांग्रेसमा लागेको हो । त्यसकारण शेखर समूह र नेता भन्ने कुरा नै भएन । बीपी कोइराला नै कांग्रेसमा विद्रोही हुनुहुन्थ्यो । नेपाली कांग्रेस नै एउटा विद्रोहको पर्यायवाची हो ।

जसले सत्ता छोडेर, सत्ताको मोह त्यागेर जेल बस्न तयार भयो, त्यो पार्टीको कार्यकर्ता र बीपीको इतिहास पढेको मान्छेले पार्टीभित्र या अन्य ठाउँमा सही कुरा गर्दा विद्रोही भन्छन्, सपोर्टर भन्छन् या अन्य कुरा भन्छन् भने त्यसले के फरक पर्छ र रु म स्वीकार गर्न तयार छु । कांग्रेस नै विद्रोहको पर्यायवाची हो ।

सम्बन्धित समाचार

दोहोरो अकंले बढ्यो शेयर बजार

  काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...

नेपालगञ्जमा ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

  नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...

सुनको मुल्य बढयो

विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...

साउन १ यता बर्डफ्लु शून्य भएको विभागको दाबी

  काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...

लम्की रोगको जोखिम घटाउन विराटनगर महानगरको विशेष खोप अभियान

  विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

  विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...

विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीद्वारा उध्दार

  विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...

दोहोरो अकंले घट्यो नेप्से

  काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...

बागमतीमा एमालेका सबै मन्त्रीको सामूहिक राजीनामा

  हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...

अण्डाको मूल्य बढ्यो

विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...