मेरो लेख

निर्णायक तहमा महिला सहभागिता : कानूनी लडाइँमा विजयी, कार्यान्वयनमा जटिलता !

यशोदा अधिकारी नेपालीमा जनसङ्ख्याका आधारमा महिलाहरुको संख्या पुरुषभन्दा बढी नै देखिए पनि नीति निर्माणको तहमा सहभागिता वृद्धि हुन सकेको छैन । संविधानमा सबैको हक सुनिश्चित गरेको छ तर महिलाहरु अझै अधिकार प्राप्तिका लागि सङ्घर्षकै अवस्थामा...