विचित्र संसार

रसुवागढी जलविद्युत् आयोजना अस्थायी रूपमा बन्द

ल्हेन्दे खोलामा लेदोसहितको बाढी आएपछि १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन अस्थायी रुपमा बन्द गरिएको छ । रसुवागढी जलविद्युत् केन्द्रका प्रमुख सन्तोष अधिकारीका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै आइतबार साँझदेखि विद्युत् उत्पादन बन्द...

मोरङमा प्रतिबन्धित औषधि र मोटरसाइकल प्रहरीद्वारा नियन्त्रण

विराटनगर।मोरङको सुनवर्षी नगरपालिका ७ बरडंगाबाट नियन्त्रित औषधिसहित भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी बरडंगाबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ बीआर २९ एल १०८२ नम्बरको मोटरसाइकल घुमाउने क्रममा अनियन्त्रित भइ मोटरसाईकल लड्दा...

सिरहामा ४ लाख ३५ हजार नक्कली नोटसहित दुई जना पक्राउ

विराटनगर। सिरहामा ४ लाख ३५ हजार रुपैयाँ नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले शनिवार हिजो लहान नगरपालिका ८ बाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा लहान नगरपालिका ९...

आफ्नै श्रीमतीको हत्यार। पक्राउ

विराटनगर।झापामा आफ्नै श्रीमतीको हत्या गरी माटोमा गाडेको अवस्थामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । शनिबार साँझ अर्जुनधारा ८ मा ४५ वर्षीया कल्पना पोखरेल बस्नेतको शव गाडेको अवस्थामा प्रहरीले खनेर निकालेको हो । श्रीमान ३३ वर्षीय...

भारतीय नागरिकको हत्या अभियोगमा एक दम्पती पक्राउ

विराटनगर।जिल्ला प्रहरी कार्यालय गुल्मीले हत्या अभियोगमा एक दम्पतीलाई पक्राउ गरेको छ । भारतको सुगौली पूर्वी चम्पानगर ८ का ४४ वर्षीय शेख अताहुसेइको हत्या गरेको आरोपमा जिल्लाको सत्यवती गाउँपालिका– १ का ५६ वर्षीय छविलाल अधिकारी र...