अर्थ

प्रतितोला ४ सयले बढ्यो सुनको मुल्य

विराटनगर । स्थानीय बजारमा मंगलवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको मूल्य ४ सयले बढेको हो । महासंघका अनुसार सोमवार प्रतितोला २ लाख ९१ हजार ४ सयमा कारोबार भएको...

शेयर बजारमा उच्च अंकले वृद्धि

विराटनगर। सोमवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ८३.३३ अंकले बढेर २,७६० बिन्दुमा कायम भएको छ । शेयर बजारमा २६४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३ कम्पनीको शेयर मूल्य घटेको छ...

२ हजार ६ सयले घट्यो सुनको मुल्य

विराटनगर। स्थानीय बजारमा सोमवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार सुनको मूल्य २ हजार ६ सयले घटेको हो । महासंघका अनुसार आइतवार प्रतितोला २ लाख ९४ हजारमा कारोबार भएको छापावाल...

सुनको मूल्य स्थिर

विराटनगर। स्थानीय बजारमा आइतवार पनि सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुनको मूल्य स्थिर रहेको हो । महासंघका अनुसार शुक्रवार प्रतितोला २ लाख ९४ हजारमा कारोबार भएको छापावाल सुन...

विदेशी मुद्रा बजारमा उतारचढाव

विराटनगर । नेपाल राष्ट्र बैंक ले आजका लागि सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार प्रमुख मुद्राहरूको भाउ उकालो लाग्ने क्रममा देखिएको छ। अमेरिकी डलर झण्डै १४९ रुपैयाँ नजिक पुगेको छ भने युरो र पाउन्ड स्टर्लिङ पनि...