अर्थ

विदेशी मुद्रा सञ्चिति ३२ खर्ब नाघ्यो

विराटनगर । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मुलुकको विदेशी विनिमय सञ्चितिमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार पुस मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति २१ दशमलव १ प्रतिशतले बढेर ३२...

१३ हजार ४ सयले घट्यो सुनको मूल्य

विराटनगर। स्थानीय बजारमा सोमवार सुनको मूल्य उच्च अंकले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार सुनको मूल्य प्रतितोला १३ हजार ४ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार आइतवार प्रतितोला ३ लाख रुपैयाँमा...

१८ हजार ८ सयले घट्यो सुनको मूल्य

  विराटनगर। स्थानीय बजारमा आइतवार सुनको मूल्य उच्च अंकले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुनको मूल्य प्रतितोला १८ हजार ८ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार शुक्रवार प्रतितोला ३ लाख...

भारतले नेपाललाई ८ अर्ब भारतीय रुपैयाँ अनुदान दिने

विराटनगर । भारत सरकारले आगामी आर्थिक वर्ष २०२६र२७ का लागि नेपाललाई ८ अर्ब भारतीय रुपैयाँ अनुदान दिने भएको छ। आइतबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्‍मा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपाललाई गत वर्ष सरह ८ अर्ब...

२० हजार ५ सयले घट्यो सुनको मूल्य

विराटनगर । स्थानीय बजारमा शुक्रवार सुनको मूल्य हालसम्मकै उच्च अंकबाट घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य प्रतितोला २० हजार ५ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार बिहीवार प्रतितोला ३ लाख...