अर्थ

दोहोरो अंकले घट्यो शेयर बजार

विराटनगर । आइतवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १९.९२ अंकले घटेर २५९५ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ४३ कम्पनीको शेयर मूल्य बढेको छ भने २०७ कम्पनीको शेयर मूल्य घटेको...

१ सयले घट्यो सुनको मूल्य

विराटनगर । स्थानीय बजारमा आइतवार सुनको मुल्य घटेको छ । सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार प्रतितोला २ लाख ६० हजार ४ सयमा कारोबार भएको सुनको...

एकैदिन प्रतितोला २ हजारले घट्यो सुनको मूल्य

विराटनगर। स्थानीय बजारमा शुक्रवार सुनको मुल्य घटेको छ । सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीवार प्रतितोला २ लाख ५८ हजार ४ सयमा कारोबार भएको सुनको मुल्य...

नेरुडेमिर्मिरे लघुवित्तको सीईओमा पौडेल नियुक्त

  विराटनगर । नेरुडेमिर्मिरे लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा केशव प्रसाद पौडेल नियुक्त भएका छन् । बिहीबार बसेको संस्थाको सञ्चालक समिति बैठकले पौडेललाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो । भोजराज बस्याल...

तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल

विराटनगर । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले पछिल्लो तीन महिनामा मुलुकको अर्थतन्त्र चलायमान बन्दै गएको बताएका छन्। अर्थतन्त्रको दिगो विकासका लागि निजी क्षेत्रसँग संवाद गर्ने उद्देश्यसहित आयोजित समारोहमा मन्त्री खनालले बितेको तीन महिनाको तथ्याङ्कले नेपालको अर्थतन्त्र चलायमान...