अर्थ

२ हजार ८०० रुपैयाँले बढ्यो सुनको भाउ

विराटनगर । सुनको भाउ आज तोलामा दुई हजार आठ सय रुपैयाँले बढेको छ । सुन आज तोलामा दुई हजार आठ सय रुपैयाँले बढेर तोलाको दुई लाख ४२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी...

बैंकिङ प्रणालीबाट ५० अर्ब तरलता तान्दै राष्ट्र बैंक

विराटनगर । नेपाल राष्ट्र बैंकले बुधवार बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तरलता तान्ने भएको छ। राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट फेरि पैसा खिच्न लागेको हो।...

नोवेल मेडिकल कलेजलाई उत्कृष्ट करदाताको सम्मान

  विराटनगर । डा. सुनिल शर्मा नेतृत्वको नोवेल मेडिकल कलेज शिक्षण अस्पताल स्वास्थ्य तथा शैक्षिक संस्थाहरुमध्येमा सबैभन्दा बढी कर तिर्ने करदाताका रुपमा सम्मानित भएको छ । राष्ट्रिय कर दिवसको अवसरमा स्वास्थ्य तथा शैक्षिक संस्थाहरुमध्येमा सबैभन्दा...

काम नगरेका २५ सडकका रुग्ण ठेक्का तोडियो

  विराटनगर । सरकारले सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र रुग्ण ठेक्का तोड्न सुरु गरेको छ । सडक डिभिजन कार्यालय काठमाडौंले आज एक सूचना जारी गरी २५ रुग्ण ठेक्का तोडिएको उल्लेख...

राष्ट्र बैंकले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

विराटनगर । नेपाल राष्ट्र बैंकको सम्पत्ति तथा दायित्व २६ खर्ब २३ करोड ९५ लाख ४० हजार बराबरको पुगेको छ । आर्थिक वर्ष २०८१र८२ को प्रतिवेदनअनुसार, २०८२ असार मसान्तको वित्तीय स्थितिमा २९ दशमलव २३ प्रतिशतले वृद्धि...