अर्थ

वीरगञ्ज नाकाबाट निर्यात वृद्धि

विराटनगर । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट निर्यात वृद्धि भएको छ । प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आर्थिक वर्षको प्रथम तीन महिनामा २६ अर्ब ५९ करोड मूल्य बराबरका सामान...

प्रतितोला ६ सयले बढ्यो सुनको मूल्य

विराटनगर । स्थानीय बजारमा शुक्रवार सुनको मुल्य बढेको छ । सुनको मूल्य प्रतितोला ६ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीवार प्रतितोला २ लाख ३७ हजार ८ सयमा कारोबार भएको सुनको मुल्य...

बिहीबार नेप्सेमा दोहोरो अंकको गिरावट

बिहीबार नेप्से परिसूचकमा सामान्य अंकको गिरावट आएको छ । बुधवार १२.१७ अंकले बढेर २,६०७ बिन्दुमा कायम भएको शेयर बजार आज ११.२९ अंक घटेर २५९६.१२ विन्दुमा झरेको छ। आज सेन्सेटिभ इण्डेक्स २.०८ अंक घटेको छ भने...

नेपाल राष्ट्र बैंकको प्रवक्तामा पौडेल

विराटनगर । नेपाल राष्ट्र बैंकले कार्यकारी निर्देशक गुरु प्रसाद पौडेललाई नयाँ प्रवक्ताको जिम्मेवारी दिएको छ। पौडेलको प्रवक्ताको कार्यकाल आज कात्तिक १९ गते देखि लागू हुनेछ। पौडेलले वि.सं. २०५९ सालमा नेपाल राष्ट्र बैंकको सेवामा प्रवेश गरेका...

घट्यो सुनको मूल्य

विराटनगर । स्थानीय बजारमा बुधवार सुनको मुल्य घटेको छ । सुनको मूल्य प्रतितोला १ हजार १ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलवार प्रतितोला २ लाख ३८ हजार ३ सयमा कारोबार भएको...