अर्थ

१२ करोडभन्दा बढीको यार्सागुम्बा निर्यात

  विराटनगर। चालु आर्थिक वर्षको ५ महिनामा मात्रै १२ करोडभन्दा बढीको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागका अनुसार साउनदेखि मंसिर मसान्तसम्ममा १२ करोड ५० लाख ३२ हजार रुपैयाँको ३३४ किलो यार्सागुम्बा निर्यात भएको हो...

आज २१ अंकले घट्यो नेप्से

विराटनगर । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २१ दशमलव १२ अंकले घटेर २ हजार ६०९ दशमलव ५८ बिन्दुमा कायम भएको छ। आज ३१६ कम्पनीको एक करोड १० लाख ९९ हजार...

सुनको मूल्यमा गिरावट

विराटनगर। स्थानीय बजारमा साताको पहिलो दिन पहेलो धातुको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार तोलामा १ लाख ५० हजार ७ सयमा कारोबार भएको...

उत्पादन नहुँदा हेटौँडा सिमेन्टमा आर्थिक संकट

  विराटनगर। उपकरण बिग्रिएर थन्किएपछि उत्पादन बन्द भएको हेटौँडा सिमेन्ट उद्योग आर्थिक संकट मा परेको छ । गत असोज १५ गतेदेखि उत्पादन बन्द हुँदा आर्थिक समस्या बढेको हो । उत्पादन ठप्प भए पनि प्रशासनिक खर्च,...

सहकारी अध्यादेश राष्ट्रपतिबाट जारी,बचतकर्ताले डुबेको पैसा फिर्ता पाउने

  विराटनगर । नेपाल सरकार मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ स्वीकृत गरेका छन्। नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम राष्ट्रपति पौडेलले उक्त अध्यादेश स्वीकृत गरेका...