अर्थ

नेपाल उद्योग वाणिज्य महासंघद्धारा विपद पिडितलाई  राहत दिने

  विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघले बाढी पिडितलाई राहत दिने घोषणा गरेको छ । जिल्ला उद्योग वाणिज्य संघ मार्फत अति प्रभावित जिल्लालाई एक/ एक लाख रुपैयाका दरले राहत रकम प्रदान गर्ने निर्णय भएको हो...

माओवादी सांसदले बाढीपीडितलाई १० दिनको तलब दिने

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका सांसदहरुले बाढीपहिरो पीडितका लागि १० दिनको तलब दिने भएका छन् । जसका लागि पाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले केन्द्रीय राहत कोष स्थापना गरेको छ। पार्टीको ग्लोबल आइएमई बैङ्क...

शेयर बजारमा उच्च अंकले वृद्धि

विराटनगर । सोमबार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ४४.४५ अंकले बढेर २,५०८ बिन्दुमा कायम भएको छ । आज २१० कम्पनीको शेयर मूल्य बढेको छ र ३३ कम्पनीको शेयर मूल्य घटेको छ...

शेयर बजारमा २२.३६ अंकले गिरावट

विराटनगर । आइतबार शेयर बजारमा २२.३६ अंकले गिरावट आएको छ । शेयर बजार २३.१० अंकले घटेर २,४६४ को विन्दुमा कायम भएको छ । यसदिन ४६ कम्पनीको शेयर मूल्य बढेको छ र १९३ कम्पनीको शेयर मूल्य...

आजदेखि सुकिला नोट पाइने

  विराटनगर । नेपाल राष्ट्र बैंकले दशैंको लागि आज असोज १३ गतेदेखि सुकिला नोट वितरण गर्ने भएको छ। हरेक वर्ष दशैँका लागि नयाँ नोट साट्दै आएको नेपाल राष्ट्र बैङ्कले यस पटक सुकिला नोट मात्र दिने...