अर्थ

नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव २९ अंकले उकालो लागेर दुई हजार ५३ दशमलव ३८ मा...

सार्वजनिक ऋणलाई उत्पादनमूलक काममा लगाउन सरकार सचेत छ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक ऋणलाई उत्पादनमूलक काममा लगाउन सरकार सचेत रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथिको दफाबार छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले सार्वजनिक...

सार्वजनिक ऋण २४ खर्बभन्दा बढी

काठमाडौं । नेपालको कुल सार्वजनिक ऋण २४ खर्ब नाँघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्ममा आन्तरिक ऋण ११ खर्ब ९२ अर्ब ४८ करोड र बाह्यतर्फ १२ खर्ब...

शेयर बजार १० अङ्कभन्दा धेरैले घट्यो

काठमाडौं । हिजो सामान्य बढेको शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ४४ अङ्कले घटेर २ हजार ६८ दशमलव ३१ विन्दुमा झरेको छ । आज फाइनान्स र...

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा झिनो  अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव २७ अंकले बढेर दुई हजार ७८ दशमलव ७६ को बिन्दुमा कायम भएको हो । आज तीन सय...