अर्थ

एकैदिन तोलामा चार हजारले घट्यो सुनको मुल्य

विराटनगर। स्थानीय बजारमा आइतबार सुनको मुल्य घटेको छ । आइतबार एकैदिन सुनको भाउ तोलामा ४ हजार रुपैयाँ घटेको हो । शुक्रबार हाल सम्मकै उच्च तोलामा १ हजार रुपैयाले बढेको सुनको मुल्य आइतबार तोलामा ४ हजार...

नौ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०÷ ८१ को नौ महिनामा रु ११ अर्ब छ करोड बराबरको नाफा कमाएको छ । प्राधिकरणको चालु आवको चैत महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, यस अवधिमा विद्युत्...

गाँजा खेती सम्भाव्यताबारे नियमावली बनाएर अध्ययन गरिने : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गाँजा खेतीको सम्भाव्यताबारेमा अध्ययन तथा अनुसन्धान गर्न यथाशीघ्र नियमावली बनाउने प्रतिबद्धता व्यक्त गरे । आगामी आव २०८१/८२ को बजेटमा समावेश गरिएको गाँजा खेतीबारे छलफल गर्न प्रतिनिधिसभाको कृषि, सहकारी...

सहकारी प्राधिकरण स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी प्राधिकरण स्थापना गर्ने घोषणा गरेका छन् । सहकारी केन्द्र नेपालले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले विद्यमान संरचना भित्रबाट सहकारीमा देखिएका समस्या समाधान गर्न नसकिने...

बिहिबार सामान्य अंकले घट्याे नेप्से परिसूचक

काठमाडौं । बिहिबार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार  नेप्से परिसूचक  बिहिबार १ दशमलव ९३ अङ्कले घटेर २ हजार ७७ दशमलव ७८ विन्दुमा झरेको छ । बिहिबार होटल, जलविद्युत्, लगानी, माइक्रोफाइनान्स र...