मनोरञ्जन

दीपाश्रीलगायतको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षीय बालक पक्राउ

काठमाडाैँ, २४ चैत । दीपाश्री निरौलालगायत कलाकारहरूको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षीय बालक पक्राउ परेका छन् । साइबर ब्युरोले मंगलबार प्रहरीले पर्सा बहुदजरमाई नगरपालिका-५ बस्ने १४ वर्षीय बालकलाई पक्राउ गरेको हो । प्रहरी वरिष्ठ...

सामूहिक नाटक गर्दै धराने युवा रङ्गकर्मीहरू

धरान, २१ चैत । पछिल्लो समय धरानलाई कर्मक्षेत्र बनाएर विभिन्न नाट्य समूहसँग आवद्ध भएर रङ्गमञ्चमा लागि लागिपरेका युवा रङ्गकर्मीहरूले सामूहिक नाटक गर्ने भएका छन् । युवा रङ्गकर्मीहरूको ह्वाइट हाउस इन्टरनेशनल कलेजको सेमिनार हलमा भएको परिचयात्मक...

महजोडीलाई ‘महामूर्ख’को उपाधि !

जनकपुरधाम, १५ चैत । मिथिला नाट्य कला परिषद्ले नेपालकै चर्चित हास्यकलाकारद्वय मह जोडीलाई होली पर्वको उपलक्ष्यमा प्रत्येक वर्ष प्रदान गर्दै आएको महामूर्खको उपाधि प्रदान गरेको छ । आइतबार संस्थाले जनकपुरधाममा आयोजना गरेको महामूर्ख सम्मेलनमा हास्यकलाकारद्वय...

मिस विराटनगरको उपाधि भानु कलेजकी निष्ठालाई, कलेजले गर्यो सम्मान

विराटनगर, ११ चैत । भानु कलेजकी निष्ठा बस्नेत मिस विराटनगर र मिस पर्सनालिटी २०२१ की विजेता भएकी छन् । यस्तै मिस्टर विराटनगरको सेकेन्ड रनअरअप र मिस्टरवाक सुजन राजवाहक भएका छन् ।भानु कलेजकै प्रेक्षा कटवाल मिस...

काठमाण्डौं मञ्चन पछि विराटनगरमा ‘अर्काे अर्थ नलागेमा’ मञ्चन हुने

विराटनगर, ९ चैत । वरिष्ठ रङकर्मी सुनील पोखरेलको परिकल्पना तथा संयोजनमा तयार भएको नाटक ‘अर्काे अर्थ नलागेमा‘’ काठमाण्डौं पछि विराटनगरमा मञ्चन हुने भएको छ । चैत १७ गतेदेखि २० गतेसम्म आरोहण–गुरुकुल विराटनगरको सुशीला कोइराला नाटकघरमा...