वन वातावरण

हुम्लामा हिमपात

विराटनगर । हुम्लामा भारी हिमपात हुँदा जनजीवन अस्तव्यस्त भएको छ । सदरमुकाम सिमिकोटदेखि उत्तरी भेग नाम्खा गाउँ सहित अन्यत्र जाने बाटो अवरुद्ध भएको छ । दुई दिनको हिमपातले गर्दा नेपालगञ्ज र सुर्खेतबाट सिमकोटको हवाई उडानसमेत...

लोकतान्त्रिक खेलकुद संघद्वारा शहीद रंगशाला सरसफाई

  विराटनगर । नेपाल लोकतान्त्रिक खेलकुद संघ मोरङले विराटनगरस्थित शहीद रंगशालामा सरसफाई अभियान सञ्चालन गरेको छ । विराटनगरको पहिचान र गौरवका रूपमा रहेको रंगशालालाई स्वच्छ, व्यवस्थित र खेलमैत्री बनाउने उद्देश्यसहित अभियान अघि बढाइएको संघले जनाएको...

पर्यटकको रोजाइमा अन्नपूर्ण धौलागिरि पदमार्ग

विराटनगर । म्याग्दी, कास्की र पर्वत जोड्ने नयाँ वैकल्पिक पदमार्ग सञ्चालन भएको छ । अन्नपूर्ण चक्रीयमा पर्ने भुरुङ–तातोपानी–घोडेपानी–उल्लेरी–वीरेठाँटी–नयाँपुल खण्डको पुरानो पदमार्ग असहजताका कारण सडक विस्थापित भएपछि पदयात्रीले वैकल्पिक पदमार्ग प्रयोग गर्न थालेका हुन् । पदमार्गले...

कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्रमा हात्तिहरुको संङख्या बढ्दै

  विराटनगर । कोशी प्रदेशको पर्यटकिय स्थलको रुपमा रहेको कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्रमा हात्तिहरुको संङख्या बढ्दै गईरहेको छ । आरक्षण रहेका ५ माउ हात्तिले एक पछि अर्को बच्चा जन्माएसंगै आरक्षमा हात्तिहरुको संङख्या ९ पुगेको...

श्रीलंकामा भीषण बाढी–पहिरो : मृत्यु हुनेको संङख्या ५६ पुग्यो

  विराटनगर । श्रीलंकामा तीन दिनदेखिको अविरल वर्षापछि आएको भीषण बाढी र पहिरोलेमा परेर ५६ जनाको मृत्यु भएको छ । देशभरका विभिन्न स्थानमा आएको प्रकोपले हालसम्म ५६ जनाको मृत्यु भएको छ भने २१ जना अझै...