वन वातावरण

आगामी केही दिन हिमपात र वर्षा सम्भावना

  विराटनगर । मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिनमा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जानकारी दिएको छ। महाशाखाले सोमबार दिउँसो सुचना जारी गदै यस्तो जानकारी...

प्रकृति संरक्षणमा ९ हजार सेना परिचालन

विराटनगर । नेपाली सेनाले १२ वटा राष्ट्रिय निकुञ्जसहित एक वन्यजन्तु अरक्षण र एक शिकार आरक्षमा जनशक्ति परिचालन गरेको छ । नेपाल सरकारद्वारा घोषित राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष र चुरे क्षेत्र संरक्षणमा सेनाका नौ...

झापामा माछा मार्ने क्रममा खोलामा डुबेर तीन बालिकाको मृत्यु

झापा । झापाको गौरादह नगरपालिका–९ सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर आज दिउँसो तीन बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय अञ्जु मगरका दुई छोरी सात वर्षीया सुष्मा, नौ वर्षीया स्वीकृति र निर्मला परियारकी ११ वर्षीया...

आन्दोलन पछिको पुनर्निर्माणका लागि कोशी प्रदेश सरकारले २५ प्रतिशत बजेट कटौती गर्ने

  विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय गरेको छ। कोशी प्रदेश सरकारको सोमवार बसेको मन्त्रिपरिषद् बैठकले २५ प्रतिशत बजेट कटौती गर्ने निर्णय गरेको हो। आन्तरिक मामिला तथा...

मुग्लिन–मलेखु सडक विस्तार

  विराटनगर । मुग्लिन–मलेखु सडक स्तरोन्नतिका क्रममा यातायात अवरुद्ध नहुने भएको छ। गतहप्ता दिउँसो सवारीसाधन रोकेर स्तरोन्नतिका कामहरु गरिएको थियो। नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड ९नारायणगढ–मुग्लिन०का इन्जिनियर विजय दराईकाअनुसार यही पुस ७ गतेदेखि १३ गतेसम्म...