अन्तर्राष्ट्रिय

हमासका वरिष्ठ नेता हानियको हत्या गरेको इजरायलले गर्‍यो स्वीकार

विराटनगर । हमास समूहका वरिष्ठ नेता इस्माइल हानियको हत्या गरेको इजरायलले स्वीकार गरेको छ। गत जुलाई महिनामा हमास वरिष्ठ नेता हानियको इरानमा हत्या भएको थियो। त्यतिवेला नै इजरायले हत्या गरेको आशंका गरिए पनि इजरायलले जिम्मेवारी...

हुथी समूहलाई लक्षित यमनको सनामा अमेरिकाको हवाई आक्रमण

विराटनगर । अमेरिकी सेनाले यमनको राजधानी सनामा हुथी विद्रोही समूहको सैन्य इलाका लक्षित हवाई आक्रमण गरेको छ। हुथी समूहले इजरायलको राजधानी तेल अभिवमा मिसाइल आक्रमण गरेको केही समयपछि अमेरिकाले हुथी समूहविरुद्ध आक्रमण गरेको हो। अमेरिकाले...

विश्वकप फुटबलको तयारीमा साउदी अरेबिया

विराटनगर । सन् २०३४ को फिफा विश्वकप फुटबल एसियाली मुलुक साउदी अरेबियामा हुने भएको छ। साउदी अरेबियाका रियाद, जेद्दा, अल खोबर, आभा र निओम शहरका १५ रंगशालामा खेल खेलाइने एजेन्सीले जनाएको छ। ९२ हजार दर्शक...

सिरियाली शरणार्थीहरूलाई फर्काउन टर्कीले सीमा नाका खोल्ने

विराटनगर । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्किएले सिरियाली शरणार्थीहरूको स्वेच्छिक र सुरक्षित फिर्ताको सुविधाको लागि दक्षिणी हाते प्रान्तमा सिरियासँगको सीमाना खोल्ने बताएका छन्। टर्कीको राजधानी अंकारामा बसेको मन्त्रिपरिषद् बैठकपछि पत्रकार सम्मेलनमा एर्दोगानले उक्त कुरा...

दक्षिण कोरियाका राष्ट्रपति विरूद्धको महाभियोग प्रस्ताव विफल

  विराटनगर । दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलविरूद्धको महाभियोग प्रस्ताव तत्कालका लागि विफल भएको छ। नेशनल एसेम्बलीमा उक्त विधेयक मतदान प्रक्रियाका लागि अघि बढाउन पर्याप्त सङ्ख्या नपुगेकाले महाभियोग प्रक्रिया अघि बढ्न नसक्ने सभामुखले घोषणा...