अन्तर्राष्ट्रिय

उपप्रधानमन्त्री खड्का घाना प्रस्थान

  विराटनगर । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन गए राति घाना प्रस्थान गरेका छन्। संयुक्त राष्ट्र सङ्घले प्रत्येक वर्ष आयोजना गर्ने सम्मेलन यसपटक अफ्रिकी राष्ट्र घानाको...

पोल्याण्डको कोइलाखानीमा दुर्घटना, चारजनाको मृत्यु

  विराटनगर । दक्षिण पोल्याण्डस्थित कोइलाखानीमा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। दक्षिण पोल्याण्डको सिलेसिया प्रान्तमा भएको कोइलाखानी दुर्घटनामा परी चार जनाको मृत्यु भएको राज्य खानी प्राधिकरण डब्ल्यूयूजीले जनाएको छ। पाइपलाइनमा पानी भर्ने क्रममा अनियन्त्रित...

चिनियाँ राष्ट्रपति सीद्वारा भुकम्प पिडितलाई समवदेना

विराटनगर । चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालमा शुक्रबार गएको भूकम्पप्रति राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाएका छन् ।  आफ्नो सन्देशमा उनले नेपालको कर्णाली प्रदेशमा गएको शक्तिशाली भूकम्पका कारण ठूलो जनधनको क्षति भएको खबरले आफू स्तब्ध...

भारतीय प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

विराटनगर । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गए राति गएको भूकम्पबाट भएको जनधनको...

आईसीसी विश्वकपमा आज अफगानिस्तान र नेदरल्याण्ड भिड्ने

  विराटनगर । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज अफगानिस्तान र नेदरल्याण्ड्स भिड्दैछन्। यी दुई टोलीबीचको खेल दिउँसो सवा २ बजे लखनऊमा शुरु हुनेछ। जारी प्रतियोगितामा अफगानिस्तानले ६ खेलमध्ये ३ खेल जित्दै ६ अंक...