अन्तर्राष्ट्रिय

भारतले डिजिटल मुद्रा प्रचलनमा ल्याउने

  विराटनगर। भारतको केन्द्रीय बैंक रिर्जभ बैक अफ इन्डियाले सन् २०२२–०२३ मा डिजिटल मुद्रा ल्याउने भएको छ । भारतको माथिल्लो सदन लोक सभामा मंगलबार बजेट सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री निर्मला सितारमणले सो जानाकारी दिएकी हुन्...

भारतीय गायिका लता मंगेशकरको निधन

विराटनगर । भारतीय गायिका लता मंगेशकरको शनिबार राति उपचारका क्रममा निधन भएको छ। केही दिनदेखि बिरामी परेकी मंगेशकरलाई अस्पताल भर्ना गरिएको थियो। उनलाई कोरोनाभाइरसको संक्रमण पनि देखिएको थियो। उनी ९२ वर्षकी थिइन्। मध्य प्रदेशको इन्दोर...

पब्जीको प्रभाव :आमासहित तीन भाइबहिनीलाई गोली हानेर हत्या

लाहोर । पाकिस्तानको पञ्जाब प्रान्तमा १४ वर्षीय बालकले अनलाइन गेम पब्जीको प्रभावमा आफ्नी आमासहित तीन भाइबहिनीलाई गोली हानेर हत्या गरेका छन्। गत साता लाहौरको काहना क्षेत्रका ४५ वर्षीय स्वास्थ्यकर्मी नाहिद मुबारक, उनका २२ वर्षीय छोरा...

कृषिप्रधान मुलुकको हालत ,६ महिनामै २७ अर्ब रुपैयाँको धान–चामल आयात

विराटनगर ÷ नेपाललाई कृषिप्रधान मुलुकका रुपमा लिने गरिन्छ । तर, पछिल्लो ६ महिनाको आयात–निर्यातको तथ्यांक हेर्ने हो भने आयातको मात्रा अत्यधिक बढेको छ । बितेको ६ महिनामा धान–चामल मात्रै २७ अर्बको आयात भएको भन्सार विभागको...

नाइट क्लबमा आगो लाग्दा १६ जनाको मृत्यु

ओउन्डी । क्यामरुनको राजधानी सहर याओउन्डीस्थित एउटा नाइट क्लबमा आगो लाग्दा कम्तिमा १६ जनाको मृत्यु भएको छ । आगलागीमा आठ जना घाईते भएका छन् । नाइट क्लबमा राखिएको पटका पड्किदा आगो लागेको हो । पट्काबाट...