अन्तर्राष्ट्रिय

भारतको उत्तर प्रदेशमा सवारी दुर्घटनामा परेर १८ जनाको मृत्यु

विराटनगर, १३ साउन । भारतको उत्तर प्रदेशमा सवारी दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । गएराती ट्रकले बसलाई ठक्कर दिदा १८ जनाको मृत्यु हुनका साथै कयौं घाइते भएका छन् । अयोध्या– लखनउ सडक अन्तर्गत...

जर्मनी र बेल्जियममा बाढीका कारण ७० जनाको मृत्यु, जनजीवन प्रभावित

विराटनगर, १ साउन । बाढीका कारण युरोपेली देश जर्मनी र बेल्जियमको जनजीवन प्रभावित भएको छ । बाढीमा परेर ७० जनाको ज्यान गइसकेको छ भने केही हराइरहेका छन् । बाढी र डुबान प्रभावित क्षेत्रमा सुरक्षाकर्मीले हेलिकप्टरमार्फत...

दक्षिण अफ्रिकामा हिंसात्मक प्रदर्शनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

काठमाण्डौं, ३० असार । दक्षिण अफ्रिकामा भएको हिंसात्मक प्रदर्शनमा ७२ जनाले ज्यान गुमाएका छन् । पूर्व राष्ट्रपति ज्याकोब जुमा जेल चलान भएसँगै सुरु भएको हिंसात्मक प्रदर्शनमा ७२ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । ज्याकोब...

सेल्फी खिच्दै गर्दा चट्याङ लागेर ११ को मृत्यु

विराटनगर, २८ असार । भारतको जयपुर सहरमा चट्याङका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ । आइतवारको घटनामा धेरै जना घाइते भएका छन् । १२ औ शताब्दीमा बनाइएको प्रख्यात पर्यटकीय स्थल आमेर किल्लामा सेल्फी खिचिरहेका...

दक्षिण अफ्रिकामा पूर्वराष्ट्रपतिको रिहाइको माग गर्दै प्रदर्शन

काठमाण्डौं, २८ असार । दक्षिण अफ्रिकामा पूर्वराष्ट्रपति ज्याकोब जुमाको रिहाइको माग गर्दै प्रदर्शन सुरु भएको छ । जुमाले प्रहरीसमक्ष आत्मसमर्पण गरेसँगै उहाँको रिहाइको माग गर्दै प्रदर्शन सुरु भएको हो । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भेला भएका...