राजनीति

प्रदेश १ मा दुई मन्त्री नियुक्त

काठमाडौँ — प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दुई सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन् । बिहीबार मुख्यमन्त्री नियुक्त भएका आचार्यले सानो आकारको मन्त्रिपरिषद् गठन गरेका हुन् । सामाजिक विकास मन्त्रीमा बलबहादुर साम्सोहाङ र उद्योग, पर्यटन,...

प्रदेश १ को मुख्यमन्त्रीमा भिम आचार्य

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा भिम आचार्य नियुक्त भएका छन । मुख्यमन्त्री शेरधन राइले राजिनामा दिए लगत्तै भिम आचार्य मुख्यमन्त्री भएका हुन । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी समक्ष आचार्यले शपथ ग्रहण...

१० बुँदे सहमति कार्यान्वयन गर्ने ओलीको प्रतिबद्धता

काठमाडौं । नेकपा एकीकृत समाजवादी दल दर्ता गराएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको साथ छोडेका नौ जना स्थायी कमिटी सदस्यहरूसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दशबुँदे सहमति कार्यान्वयनको प्रतिबद्धता जनाएका छन् । बालकोटमा सोमबार चार घण्टाभन्दा...

निर्धारित समयमै महाधिवेशन गर्न पौडेल पक्षको जोड

  काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले निर्धारित मितिमै पार्टीको १४औँ महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् । पार्टीको संस्थापन पक्षका नेताहरूको आजको बैठकले क्रियाशील सदस्यताको काम केन्द्रीय कार्य समितिको बैठकले निर्धारण गरेको मितिभन्दा ढिला भएककोमा ध्यानाकर्षणसमेत...

काङ्ग्रेसकोे अधिवेशन मंसिरमा हने

विराटनगर ३० साउन । नेपाली काङ्ग्रेसको महाधिवेशन आउँदो मंसिरमा हुने भएको छ । शनिबार केन्द्रीय समिति बैठकले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए ।केन्द्रीय समिति...