महिला हिंसा बोल्ने गीत ‘सानी’ सार्वजनिक (भिडियो सहित)
बुधबार, ०६ साउन, २०७८,
राष्ट्रिय डेली
विराटनगर, ६ साउन । बलात्कृत भएकी चेलीलाई समाजले हेर्ने दृष्टि र बलात्कार गर्ने अपराधीलाई कानुन र समाजको केही डर नभएको विषयलाई उठान गर्दै सचेतना फैलाउने उदेश्यका साथ तयार पारिएको गीत ‘सानी’ सार्वजनिक भएको छ ।
अहिले समाजमा घटिरहेको बलात्कार र हत्या जस्तो घटनाक्रममा चेलीले भोग्नु परेको अन्यायलाई सुष्मा साही ठकुरीको मार्मिक शब्दमा तयार भएको गीतमा अर्जुन सापकोटाले सङ्गीत भरेका छन् । गीतमा सुष्मा ठकुरी, शर्मिला गुरुङ र अर्जुन सापकोटाको आवाज रहेको छ ।
रोशनी कार्की, सुष्मा ठकुरी, प्रज्वल मल्ल, हरि थापा, खेम बा, गोमा न्यौपानेलगायतको अभिनय रहेको गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् भने गीतको भिडियो राजेश घिमिरेले खिचेका छन् । गीत स्पन्दन मिडियामार्फत सार्वजनिक भएको छ ।
मोरङ । मोरङको ग्रामथान गाउँपालिकामा जारी अध्यक्ष कप नक आउट फुटबल प्रतियोगितामा चौधरी चौक युवा क्लब, महेशपुर, मोरङ फाइनलमा प्रवेश गरेको छ । मंगलबार नडियाटोकको खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा जिल्ला प्रहरी कार्यालय, विराटनगर,...
विराटनगर । संघीय सरकारले निजी मिडियालाई दिने विज्ञापन कटौती गरेको प्रति कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले आपत्ति जनाएका छन् । पत्रकारितामा आवद्ध महिला, अपाङ्गता भएका व्यक्ति, आदिवासी जनजाति तथा पिछडा...
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी नेकपाले प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिप्रति गम्भीर असहमति जनाएको छ। पार्टीका प्रवक्ता प्रकाश ज्वालाद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्रीको भनाइलाई गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता तथा भौगोलिक अखण्डताको भावना...
विराटनगर । जेठ ८ गतेदेखि १७ गतेसम्ममा सवारी नियम उल्लङ्घन गर्ने २१ हजार २ सय सवारी चालक कारबाहीमा परेका छन् । १० दिने अवधिमा सवारी नियम उल्लङ्घन गर्ने २१ हजार २ सय सवारी चालक कारबाहीमा...
विराटनगर । मलेसियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्दै नयाँ कानुनी व्यवस्था लागू गरेको छ। सोमबारदेखि कार्यान्वयनमा आएको नियमअनुसार १६ वर्षमुनिका बालबालिकाले सामाजिक सञ्जालमा व्यक्तिगत खाता खोल्न वा सञ्चालन गर्न पाउने...
मोरङ। मोरङको ग्रामथान गाउँपालिकामा जारी अध्यक्ष कप नक(आउट फुटबल प्रतियोगितामा गोल्डेन स्टार युथ क्लब, भलुवा, सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार नडियाटोकको खेल मैदानमा सम्पन्न चौथो तथा अन्तिम क्वार्टरफाइनल खेलमा आयोजक दिप ज्योति...
विराटनगर। मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर १ मा अध्यक्ष कप नक आउट फुटबल प्रतियोगिताको आयोजना गरिएको छ ।दिप ज्योति युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा ८ टोलिले भाग लिएका छन् । लखन्तरी नडियाटोकको खेल...
दुबई– इरान–अमेरिका तनावका बीच कुवेतमा मिसाइल तथा ड्रोन आक्रमण भएको खबर सार्वजनिक भएपछि मध्यपूर्वको सुरक्षा अवस्था फेरि तनावपूर्ण बनेको छ । इरान–अमेरिका युद्धपछि कायम गरिएको नाजुक युद्धविराममाथि समेत यस घटनाले प्रश्न उठाएको छ ।...
काठमाडौं । सरकारले सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उक्त घोषणा गरेका हुन् । ‘नेपाललाई सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने,’ उनले बजेट...
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै सो रकम खेलकुद क्षेत्रमा छुट्याइएको जानकारी गराए ।
काठमाडौं । सरकारले शिक्षा क्षेत्रका लागि बजेट शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका...
काठमाडौं । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले पूर्व पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट छुट्टयाएको बताए ।
हाम्रो बारेमा
राष्ट्रियडेली कोशी प्रदेशका सक्रिय युवाहरूको टिमले सञ्चालन गर्दैआएको अनलाइन पोर्टल हो । समाजका सही घटनाहरूलाई आम-समुदायमाझ पुर्याउनु र राज्यलाई खबरदारी गर्नु हाम्रो उद्देश्य हो । राष्ट्रियडेली अनलाइन आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान) को सदस्य संस्था हो ।