कल्पना दाहाल र कमल बिसीको ‘रोधी बस्दा पर्योनी रातै’ सार्वजनिक (भिडियो सहित)
आइतबार, १७ साउन, २०७८,
राष्ट्रिय डेली
काठमाण्डौं, १७ साउन । गीतकार प्रमिला बस्नेतको शब्द रचना रहेको मौलिक लोक दोहोरी ‘रोधी बस्दा पर्याेनी रातै’ गीत सार्वजनिक भएको छ । गीतमा कल्पना दाहाल र कमल बिसी माल्दाइको स्वर रहेको छ ।
गैर आवासीय नेपाली संघ एनआरएनको मानार्थ सदस्य एवम अन्तराष्ट्रिय समन्वय परिषदकी सदस्य गीतकार प्रमिलाको भंगेरी चरी, सेवा गरौ, बनकी चरी, यो जिन्दगीको, फर्की आउ मेरो हजुर, लगायतका गीत चर्चामा छन् ।
कमल बिसी माल्दाईकै संगीत रहेको यस गीतमा एक जोडीले रोधीमा गीत गाउदा गाउदै बिहे गर्ने निधो गरेको कथा समेटिएको छ । गीतमा सुनिल परियारको एरेन्ज र कुमार रानाको मिक्सीङ रहेको छ ।
बासु बरालको छायाँकन, राजेश कुमारको सम्पादन तथा सरोज प्याकुरेलको निर्देशन र देबेन्द्र कुँवरको कोरियोग्राफीमा गीतको भिडियो तयार भएको छ । भिडियोमा प्रदिप रोक्का र रितु तामाङको अभिनय रहेको छ ।
मोरङ । मोरङको ग्रामथान गाउँपालिकामा जारी अध्यक्ष कप नक आउट फुटबल प्रतियोगितामा चौधरी चौक युवा क्लब, महेशपुर, मोरङ फाइनलमा प्रवेश गरेको छ । मंगलबार नडियाटोकको खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा जिल्ला प्रहरी कार्यालय, विराटनगर,...
विराटनगर । संघीय सरकारले निजी मिडियालाई दिने विज्ञापन कटौती गरेको प्रति कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले आपत्ति जनाएका छन् । पत्रकारितामा आवद्ध महिला, अपाङ्गता भएका व्यक्ति, आदिवासी जनजाति तथा पिछडा...
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी नेकपाले प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिप्रति गम्भीर असहमति जनाएको छ। पार्टीका प्रवक्ता प्रकाश ज्वालाद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्रीको भनाइलाई गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता तथा भौगोलिक अखण्डताको भावना...
विराटनगर । जेठ ८ गतेदेखि १७ गतेसम्ममा सवारी नियम उल्लङ्घन गर्ने २१ हजार २ सय सवारी चालक कारबाहीमा परेका छन् । १० दिने अवधिमा सवारी नियम उल्लङ्घन गर्ने २१ हजार २ सय सवारी चालक कारबाहीमा...
विराटनगर । मलेसियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्दै नयाँ कानुनी व्यवस्था लागू गरेको छ। सोमबारदेखि कार्यान्वयनमा आएको नियमअनुसार १६ वर्षमुनिका बालबालिकाले सामाजिक सञ्जालमा व्यक्तिगत खाता खोल्न वा सञ्चालन गर्न पाउने...
मोरङ। मोरङको ग्रामथान गाउँपालिकामा जारी अध्यक्ष कप नक(आउट फुटबल प्रतियोगितामा गोल्डेन स्टार युथ क्लब, भलुवा, सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार नडियाटोकको खेल मैदानमा सम्पन्न चौथो तथा अन्तिम क्वार्टरफाइनल खेलमा आयोजक दिप ज्योति...
विराटनगर। मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर १ मा अध्यक्ष कप नक आउट फुटबल प्रतियोगिताको आयोजना गरिएको छ ।दिप ज्योति युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा ८ टोलिले भाग लिएका छन् । लखन्तरी नडियाटोकको खेल...
दुबई– इरान–अमेरिका तनावका बीच कुवेतमा मिसाइल तथा ड्रोन आक्रमण भएको खबर सार्वजनिक भएपछि मध्यपूर्वको सुरक्षा अवस्था फेरि तनावपूर्ण बनेको छ । इरान–अमेरिका युद्धपछि कायम गरिएको नाजुक युद्धविराममाथि समेत यस घटनाले प्रश्न उठाएको छ ।...
काठमाडौं । सरकारले सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उक्त घोषणा गरेका हुन् । ‘नेपाललाई सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने,’ उनले बजेट...
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै सो रकम खेलकुद क्षेत्रमा छुट्याइएको जानकारी गराए ।
काठमाडौं । सरकारले शिक्षा क्षेत्रका लागि बजेट शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका...
काठमाडौं । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले पूर्व पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट छुट्टयाएको बताए ।
हाम्रो बारेमा
राष्ट्रियडेली कोशी प्रदेशका सक्रिय युवाहरूको टिमले सञ्चालन गर्दैआएको अनलाइन पोर्टल हो । समाजका सही घटनाहरूलाई आम-समुदायमाझ पुर्याउनु र राज्यलाई खबरदारी गर्नु हाम्रो उद्देश्य हो । राष्ट्रियडेली अनलाइन आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान) को सदस्य संस्था हो ।