कृषि

श्रीजी फुड्स प्रा.लिमा अचारको कच्चा पदार्थ समेत पाइने

  झापा । झापाको भद्रपुर स्थित चारआलीमा रहेको श्रीजी फुड प्रा.लिले विभिन्न स्वादका अचार नेपाली बजारमा पुर्याउँदै आएको छ । नेपालमै उत्पादन भएका उत्पादनलाई प्रयोग गरेर विभिन्न स्वादका अचार बजारमा पुर्याउँदै आएको श्रीजी फुड्सले अचार...

निजी क्षेत्रबाट ८० प्रतिशतभन्दा बढी बीउबिजन आपूर्ति

  विराटनगर । मुलुकमा ८० प्रतिशतभन्दा बढी बीउबिजन आपूर्ति निजी क्षेत्रबाट हुने गर्दछ । नेपाल बीउ व्यवसायी सङ्घद्वारा सोमबार यहाँ आयोजित अन्तरक्रियामा खाद्यान्न बाली बीउमा ८० प्रतिशत र तरकारी बीउमा करिब ९० प्रतिशत आपूर्ति निजी...

परिवार दलको संयोजन र चुजी फाउण्डेसनको सहयोगमा राहत बितरण

कटवाल दिपक  बिराटनगर वडा नं ३ मा नेपाल परिवार दलले बिपन्न परिवारलाई राहत बितरण गरेको छ। परिवार दलका मोरङ जिल्ला अध्यक्ष सरोज पौडेल ज्युको अध्यक्षतामा र परिवार दलका केन्द्रीय स. महामन्त्री तथा प्रदेश नं १...

मुक्ति कृषि सहकारीको ६ लाख लगानी २ लाख नाफा

विराटनगर / मोरङ कानेपोखरीस्थित मुक्ति कृषि सहकारी संस्था लिमिटेडले सातौं साधरणसभा सम्पन्न गरेको छ । कानेपोखरी–२ बोहोराटोलमा शुक्रबार उक्त सहकारीले साधरणसभा सम्पन्न गरेको हो । साधरणसभाले अध्यक्ष अर्जुनकुमार आचार्यले प्रस्तुत गरेको प्रगति विवरण तथा आगामी...

बेलबारीमा उत्पादन वृद्धि गर्ने उद्देश्यले घुम्ती कृषि तालिम

  विराटनगर । मोरङको बेलबारी नगरपालिकाले बालीसम्बन्धी ज्ञान दिने उद्देश्यले घुम्ती कृषि तालिमको आयोजना गरेको छ । नगरपालिकाले बेलबारी–२ लालभित्तीस्थित प्रगति कृषक समूहको प्राङ्गणमा दुईदिने घुम्ती तालिम सञ्चालन गरेको हो । तालिमको समापनमा बेलबारी नगरपालिकाकी...