कृषि

सरकारी जागिरसँगै तरकारी खेती

तेह्रथुम । तेह्रथुम लालिगुराँस नगरपालिका–७ का हिमबहादुर थापा कृषि प्राविधिक हुन । छथर गाउँपालिकाको कृषि शाखाका प्राविधिक थापाले गाउँगाउँमा किसानहरूलाई कृषिसम्बन्धी सल्लाह र परामर्श दिने गरेका छन् । ०६१ देखि विभिन्न संघसंस्थामा रहेर कृषिसम्बन्धी कार्यक्रम...

कोदोको माग गाउँमा भन्दा बजारमा

  बाग्लुङ । कोदो बाग्लुङमा सबै भन्दा बढी उत्पादन हुने अन्नबालीमा पर्दछ । यतिबेला किसानलाई कोदो थन्काउन भ्याइनभ्याइ भएको छ । पछिल्लो समय कोदोको महत्व बढ्दै गएको छ । आयातित चामलले कृषिमा झन्झटिलो बालीका रुपमा रहेको...

फूल खेती गर्ने किसानको दुखेसो : श्रमको मुल्य पनि उठ्दैन

  भक्तपुर । तिहार नजिकिएसँगै गुण्डुकी सरस्वती नगरकोटीलाई बारीमा फूलेका फूललाई टिप्न भ्याइनभ्याई छ । उनी हरेक दिन बिहान ७ बजे नै फूल टिप्न बारीमा पुगि हाल्छिन् । ९ बजेसम्म फूल टिपेर दिउँसो धान काट्न...

चामल नदेऊ, धानखेत बनाइदेऊ : बाढीपीडित

  कर्णाली । सधैँझैँ खेतमा पुगेर मार्सी धान भण्डारण गर्ने जुम्ला तिला गाउँपालिका–४ का स्थानीय किसान मुखको गाँस खोसिँदा निराशामा छन् । यही असोज ३१ देखि कात्तिक १ गतेसम्म परेको अविरल वर्षाका कारण कात्तिक २...

सुनसरीमा धानबालीमा ठूलो क्षती

  सुनसरी । तीनदिनदेखीको अविरल वर्षाका कारणले हजारौ हेक्टर क्षेत्रफलको धानबालीमा क्षती भएको छ । लगातार परेको वर्षाका कारण आएको बाढी र डुबानका कारण २० हजार बढी हेक्टर जमिनको कृषि बालीमा क्षति पुगेको र यसले...