अर्थ

जीवन विकास लघुवित्तको नाफा ४६.११ प्रतिशत, ५२.८५ प्रतिशतले घट्यो ईपीएस

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार समीक्षा अवधिसम्म संस्थाले ३२ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।...

दोहोरो अङ्कले नेप्से बढ्यो

  विराटनगर । साताको पहिलो दिन लगातार घटेको नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक १० दशमलव ६६ अङ्कले बढेर एक हजार आठ सय ४४ दशमलव ३६ अङ्कमा पुगेको...

हिमाल आरोहणबाट ७४ करोड राजस्व सङ्कलन

  विराटनगर । वसन्त ऋतुमा आरोहणका लागि मौसम अनुकूल हुने भएकाले विश्वभरबाट उल्लेख्य सङ्ख्यामा आरोही आउँछन् । सगरमाथासहित विभिन्न हिमाल आरोहणबाट सरकारी राजस्वमा योगदान पुग्छ । यस यामको सगरमाथा लगायतका हिमाल आरोहणका लागि नेपालसहित ८०...

नेपाली युवाको कम्पनीलाई अमेरिकी राष्ट्रपतिको सम्मान

विराटनगर ।  अमेरिकी राष्ट्रपति जो वाइडेनले अमेरिकामा नेपाली युवाले सञ्चालन गरिरहेको कम्पनी साइनसिक्सलाई अवार्ड प्रदान गरेका छन् ।  अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसमा  मे १ मा आयोजित समारोहमा नेपाली मूलका डा. राज के भण्डारी र श्रद्धा...

पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व :अध्यक्ष ओली

विराटनगर । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रख्याति र पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व रहेको बताएका छन् । आज २५६७ औँ बुद्धजयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै उनले लुम्बिनी विश्व शान्ति...