अर्थ

लुम्बिनीसंगै कपिलवस्तुको समग्र क्षेत्रलाई समेटेर विकास गर्छौ : प्रधानमन्त्री दाहाल

विराटनगर। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुद्ध जन्मस्थल लुम्बिनीसंगै कपिलवस्तु क्षेत्र, देवदह क्षेत्र तथा रामग्रामको समग्र क्षेत्रलाई समेटेर विकास गरी स्थानीयवासीलाई त्यसकोे प्रतिफल दिने बताएका छन् । शुक्रवार २५६७ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मूल...

सरकारले प्रिमियर कप जितेको राष्ट्रिय क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही छ लाख दिने

विराटनगर । सरकारले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जितेको राष्ट्रिय क्रिकेट टोलीका खेलाडी र मुख्य प्रशिक्षकलाई नगद पुरस्कार दिने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले एसीसी प्रिमियर कप खेलेका राष्ट्रिय टोलीका हरेक खेलाडी...

सुनको मुल्य फेरि बढ्यो, कतिमा हुँदैछ कारोबार ?

विराटनगर ।नेपालमा सुनको मृल्य फेरि बढेको छ । एकदैदिन तोलामा एक हजार ८ सय रुपैयाँले वृद्धि भएको हो । बुधबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले...

घटेर आयो भारतबाट पेट्रोलियम पदार्थको मूल्य

विराटनगर । भारतबाट पेट्रोलियम पदार्थको मूल्य लिटरमा ४ रुपैयाँले घटेर आएको छ ।   इन्डियन आयल कर्पोरेशनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई पठाउने नयाँ मूल्यसूची अनुसार पेट्रोल लिटरमा ४ रुपैयाँ ३३ पैसा, र डिजल...

दुर्गा प्रसाईंले आयकर नतिरेपछि कर कार्यालयको १५ दिने ‘अल्टिमेटम’

विराटनगर । झापाको मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयकर नतिरेपछि कर कार्यालय भद्रपुर झापाले १५ दिने ‘अल्टिमेटम’ दिएको छ। आन्तरिक राजस्व कार्यालय भद्रपुर झापाले बक्यौता रकम दाखिलाका लागि अटेर गरेको भन्दै प्रसाईंलाई १५ दिनको समय दिएको...