अर्थ

टर्कीमा भूकम्पमा परेर १७ जनाको ज्यान गयो, सङ्कटकाल घोषणा

विराटनगर।टर्कीको दक्षिणी क्षेत्रमा गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पमा परेर १७ जनाको ज्यान गएको पुष्टि भएको छ । भूकम्पमा १७ जनाको ज्यान गएको टर्कीका अधिकारीहरुले पुष्टि गरेका हुन् । उनीहरुका अनुसार कयौँ मानिस फसिरहेका...

प्रदेश १ मा उर्जा क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड

विराटनगर । प्रदेश १ मा उर्जा क्षेत्रमा भइरहेको लगानीको सुरक्षा र थप लगानी गर्ने वातावरण बनाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । स्वतन्त्र उर्जा उत्पादक संघ इपानले प्रदेश नं १ को दिगो विकासका लागि उर्जा...

सेयर बजार सामान्य अङ्कले बढ्यो

विराटनगर।हप्ताको पहिलो दिन आइतबार सेयर बजार सामान्य अङ्कले बढेको छ । आइतबार सेयर बजार परिसूचक नेप्से १।५४ अङ्कले बढेर दुई हजार ९६ दशमलव शून्य नौ विन्दुमा पुगेको छ । आइतबार माइक्रोफाइनान्स, बीमा र अन्य समूहको...

नोटमा हस्ताक्षर सुरु गर्ने, देशभर नेपाली रुपैयाँ चलनचल्तीमा ल्याउर्ने गभर्नर हिमालय शमशेर जबराको निधन

विराटनगर।। नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा आज आइतबार बिहान निधन भएको छ । उनी ५ वर्षदेखि ‘पार्किन्सन्स’को समस्याबाट पीडित थिए । केही सातादेखि उनी काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा...

नक्कली नोटसहित दुई जना पक्राउ

सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले ४ लाख ३५ हजार नेपाली नक्कली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।   सिरहाको लहान नगरपालिका वडा नम्बर ८ स्थित पशुपति माध्यमिक विद्यालय नजिकबाट उनीहरू पक्राउ परेका हुन् ।...