अर्थ

नियमित विद्युत आपूर्ती गर्न उद्योगीहरूको माग

विराटनगर । विद्युत आपूर्ति सहज नभएको भन्दै सुनसरी – मोरङ औद्योगिक करिडोरका उद्योगी व्यवसायीले गुनासो गरेका छन् । नेपाल विद्युत प्राधिकरणले भारतबाट विद्युत खरिद गर्न नपाएको कारण दैनिक १२ घण्टासम्म अघोषित रूपमा विद्युत कटौती गरेको...

भारतमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य

  विराटनगर । भारतमा पेट्रोल र डिजेलको मूल्य फेरि बढेको छ। शुक्रबार भारतीय तेल मार्केटिङ कम्पनीहरूले फेरि मूल्य बढाएका छन्। दिल्लीमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर भारु ८० पैसाले बढेको छ । यसअघि मंगलबार पनि...

स्थानीय तहको निर्वाचनमा एक लाख म्यादी प्रहरी

  काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्ना आज देखि खुलाइएको छ । आइतबार देशका सबै जिल्ला प्रहरी कार्यालयले सूचना जारी गरी तोकिएको कोटाअनुसार म्यादी भर्नाका लागि...

पेट्रोलको मूल्य फेरि बढ्ने, नयाँ मुल्य सूची यस्तो

विराटनगर । इण्डियन आयल कर्पोरेसनले बुधबार नेपाल आयल निगमलाई प्रतिलिटर १६ रुपैयाँ ३७ पैसाका दरले बढाएर पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य बढेर आएसँगै पेट्रोल खरिद लागत १८२ रुपैयाँ ८१...

बढ्दो ब्याजदरविरुद्ध मोरङका उद्योगी आन्दोलित

  विराटनगर ÷ वाणिज्य बैंकहरूले अस्वभाविक रुपमा बैंकको ब्याज बढाएको भन्दै मोरङका उद्योगीहरू आन्दोलित भएका छन् । सोमबार जिल्ला प्रशासनमार्फत प्रधानमन्त्री र अर्थमन्त्रीलाई ज्ञापनपत्र पठाएका मोरङ व्यापार संघमा आवद्ध उद्योगी व्यवसायीहरूले मंगलबार विराटनगरस्थित नेपाल राष्ट्र...