अर्थ

झिनो अंकले घट्यो शेयर बजार

विराटनगर। मंंगलवार शेयर बजार झिनो अंकले घटेको छ । शेयर बजार ०.५३ अंकले घटेर २६४४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १२५ कम्पनीको शेयर मूल्य बढेको छ भने ११९ कम्पनीको शेयर मूल्य घटेको छ...

प्रतितोला १ हजार ६ सयले बढ्यो सुनको मुल्य

विराटनगर। स्थानीय बजारमा आइतवार सुनको मुल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार ६ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार प्रतितोला २ लाख ५० हजार ६ सयमा कारोबार भएको सुनको...

पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात

विराटनगर । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको निर्यात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार समीक्षा अवधिमा ४६...

प्रतितोला २ हजार २ सयले बढ्यो सुनको मुल्य

विराटनगर। स्थानीय बजारमा शुक्रवार सुनको मुल्य बढेको छ । सुनको मूल्य प्रतितोला २ हजार २ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीवार प्रतितोला २ लाख ४८ हजार ४ सयमा कारोबार भएको सुनको...

नेपाल र बंगलादेशबीच थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति

  विराटनगर । नेपाल र बंगलादेशबीच थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छ, हाल ४० मेगावाट निर्यात भइरहेको छ। नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ७औं बैठक बिहीबार ढाकामा सम्पन्न भयो। सुनकोशी ३...