अर्थ

सडक बनाउन स्थानीयको दश लाख सहयोग

विराटनगर । आफ्ना घर आँगनलाई सडक सञ्जालसँग जोड्न काठमाडौँमा रहेका म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जावासीले १० लाख सहयोग गरेका छन् । गुर्जा समाजका अध्यक्ष लीलमाया छन्त्यालका अनुसार देउसीभैलो र सांस्कृतिक कार्यक्रमबाट सङ्कलन भएको १० लाख धौलागिरि...

४ सयले घट्यो सुनको मुल्य

विराटनगर। स्थानीय बजारमा बिहीवार सुनको मुल्य घटेको छ । सुनको मूल्य प्रतितोला ४ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधवार प्रतितोला २ लाख ४८ हजार ८ सयमा कारोबार भएको सुनको मुल्य बिहीवार...

सामान्य अंकले बढ्यो शेयर बजार

विराटनगर । मंगलवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ५.३२ अंकले बढेर २६५५ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १२२ कम्पनीको शेयर मूल्य बढेको छ भने १२५ कम्पनीको शेयर मूल्य घटेको...

५ हजार २ सयले बढ्यो सुनको मुल्य

विराटनगर। स्थानीय बजारमा मंगलवार सुनको मुल्य बढेको छ । सुनको मूल्य प्रतितोला ५ हजार २ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमवार प्रतितोला २ लाख ४२ हजार ७ सयमा कारोबार भएको सुनको...

वीरगञ्ज भन्सारद्धारा ७५ अर्ब ५८ करोड राजस्व संकलन

विराटनगर । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२र८३ को चार महिनामा ७५ अर्ब ५८ करोड राजस्व संकलन गरेको छ । भन्सार विभागले कार्यालयलाई चालु आवको चार महिनामा ८९ अर्ब २४ करोड राजस्व संकलन गर्ने...