अन्तर्राष्ट्रिय

डब्ल्युएचओ प्रमुखमाथि लाखौं भ्रष्टाचारको आरोप

  विराटनगर । डब्ल्युएचओको कार्यालयका प्रमुखलाई लाखौं डलर दुरुपयोग गरेको आरोप लागेको छ। उक्त कार्यालयका कर्मचारीले कोभिड १९को महामारीबाट देश आक्रान्त भएका बेला कार्यालय प्रमुख डा अक्जेमल म्याग्टिमोवाले सरकारी अधिकारीहरूलाई कम्प्युटर, सुनका सिक्का र कारसमेत...

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

विराटनगर । नेपालमा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च भएको छ। आज बिहीबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्रीदर मूल्य १ सय ३३ रुपैयाँ १४ पैसा तोकेको छ। त्यस्तै खरिददर मूल्य १ सय ३२ रुपैयाँ...

अर्थमन्त्री र विश्व बैंकका मार्टिनबीच भेटघाट

  विराटनगर। अर्थमन्त्री जनार्दन शर्मा विश्व बैंकसँग हिमालय क्षेत्रको संरक्षण, ग्रामीण क्षेत्रको आर्थिक पुनरुत्थान र नदी क्षेत्रको हरित करिडोरको लागि विश्व बैंकले तय गरेका विभिन्न कार्यक्रममा नेपाललाई पनि प्राथमिकतामा राख्न अनुरोध गरेका छन्। बिहीबार विश्व...

किभमा रुसद्वारा शृंखलाबद्ध हमला

विराटनगर । युक्रेनको राजधानी सहर किभमा रुसले शृंखलाबद्ध विस्फोट गरेको छ । लामो समयको अन्तराल पछि किभमा रुसले शृंखलाबद्ध विस्फोट गराएको हो । मध्य किभमा दुई वटा शक्तिशाली विस्फोट भएका छन् । अन्य स्थानमा पनि...

डिभी चिठ्ठा कात्तिक २२ गतेसम्म् भर्न मिल्ने

  काठमाडौं, । अमेरिकाले सन् २०२४ का लागि डाइभर्सिटी भिसा डीभीको आवेदन खुला गरेको छ । असोज १९ गते ९बुधबार राति० ९ः४५ बजेदेखि खुलेको डीभीमा कात्तिक २२ गतेसम्म् भर्न सकिने छ । आवेदन दिनका लागि...