अन्तर्राष्ट्रिय

अक्षरहरुको आवाज २० औ श्रृङखला “रोदन मुशायरा”मा प्रदिप रोदन

  विराटनगर । सिर्जना वाचन डबली युएइको आयोजनामा अक्षरहरुको आवाज २० औ श्रृङखलामा प्रदिप रोदन प्रस्तुत हुने भएका छन् । गजल मार्फत चर्चामा रहेका गजलकार प्रदीप रोदनले सिर्जना वाचन डबलीको आयोजना र अन्तर्राष्ट्रिय नेपाली समाज...

तातो हावाबाट स्पेनमा ५१० जनाको मृत्यु, तापक्रम ४५ डिग्री सेल्सियस पुग्यो

  विराटनगर । स्पेनमा केही समययतादेखि प्रचण्ड गर्मी भएको र तातो हावा चलेको छ । तातो हावाबाट मानिसहरुको ज्यान गइरहेको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्पेनको मन्त्रालयले दिएको जानकारीअनुसार सोमबारसमम तातो हावाबाट ज्यान...

बेन स्टोक्स आज अन्तिम पटक मैदान प्रवेश गर्दै

विश्वका सर्वश्रेष्ठ खेलाडीहरुमध्ये एक बेन स्टोक्स आज दक्षिण अफ्रिका विरुद्ध आज मङ्गलबार आफ्नो खेलजीवनको अन्तिम एक दिवसीय अन्तराष्ट्रिय खेल्न मैदान प्रवेश गर्नेछन् । उनले आफ्नो सामाजिक सञ्जालबाट आफ्ना सुभचिन्तक तथा खेलप्रेमी दर्शकहरुलाई जानकारी गराएका हुन्...

युरोपको आधा भू–भाग खडेरीको जोखिममा

  विराटनगर। युरोपेली सङ्घको आधा भू–भाग खडेरीको जोखिममा परेको युरोपेली आयोगका अनुसन्धानकर्ताले चेतावनी दिएका छन् । युरोपेली आयोगको संयुक्त अनुसन्धान केन्द्रले सार्वजनिक गरेको प्रतिवेदनमा ईयूको ४६ प्रतिशत भू–भागमा खडेरीको उच्च जोखिम रहेको उल्लेख छ ।...

‛केशरीया’ सार्वजनिक

  विराटनगर । लामो समयदेखी चर्चा पाइरहेको हिन्दी गीतको टिजर ‛केशरीया’को पुरा गीत सार्वजनिक भएको छ । तिन महिना अगाडि युट्युबमा सार्वजनिक गरिएको टिजरमा २ करोडमाथी भ्युज रहेको छ । गितमा भखर्रै बैवाहिक जीवनमा बाधिँएका...