अन्तर्राष्ट्रिय

बङगलादेश स्टार तमिम इकबालले लिए सन्यास

  विराटनगर । बङगलादेश स्टार तमिम इकबालले अन्तराष्ट्र्रिय क्रिकेट अन्तर्गत टि–२० फरम्याटबाट सन्यास लिएको घोषणा गरेका छन् । उनले यो निर्णय आफ्नो टोलीलाई वेस्ट इन्डिजले तीन खेलको एकदिवसीय शृंङखलामा ३-० ले पराजित गरेपछि लिएका थिए...

राजनितिक द्वन्दले रोकेन बाबरको कोहलीप्रतिको सम्मान

  विराटनगर । पछिल्लोको ३ वर्षदेखि सतक बनाउन चुकिरहेका भारतका पुर्वकप्तान विराट कोहलीको पछिल्ला केहि सिरिजमा प्रदर्शन फितलो हुदैँ आईरहेको छ । चारैतिरबाट आलोचनाको केन्द्रबिन्दु बन्दै आएका कोहलीलाई पाकिस्तानका वर्तमान कप्तान बाबर आजमले आफ्नो सामाजिक...

श्रीलंकाका राष्ट्रपति मालदिभ्समा

  काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षेले देश छाडेका छन् । उनी मंगलबार राति मालदिभ्स पुगेको बताइएको छ। बुधबार राजीनामा दिने घोषणा गरेका उनी अघिल्लो रात परिवारसहित बाहिरिएका हुन् । उनले जुलाइ १३ ९आज बुधबारको०...

नेपाल र स्कटल्याण्ड आज मैदानमा उत्रिँदै

विराटनगर । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको नेपाल, नामिबिया र स्क्टल्याण्डको जारी त्रीकोणात्मक सिरिजमा आज नेपाल र घरेलु टोली स्कटल्याण्ड प्रतिष्पर्धा गर्दै छन् । नेपाल र स्कटल्याण्डबीचको खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे शुरु...

नेपालले नामिबियासँग प्रतिष्पर्धा गर्दै

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत आज नेपालले बलियो प्रतिद्वन्दी नामिबियाको सामना गर्दैछ । खेल नेपाली समयानुसार दिउँसो ३ः१५ बजे स्कटल्याण्डमा हुनेछ । यो सिरिजमा नेपालले आफ्नो पहिलो खेलमा आज नामिबियालाई हराउँदै सुखद् नतिजाको...