अन्तर्राष्ट्रिय

भारतले श्रीलंकालाई धेरै सहयोग गरेको छ, आर्थिक संकटमा मद्दत गर्ने कोशिस गर्दैछ: विदेशमन्त्री जयशंकर

  काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले भारत सरकारले श्रीलंकालाई सँधै सहयोग गर्दै आएको बताउँदै वर्तमान आर्थिक संकटमा पनि मद्दत गर्न खोजिरहेको बताएका छन् । तीन दिने भ्रमणका क्रममा केरलाको तिरुवनन्तपुरम पुगेका विदेशमन्त्री एस जयशंकरले...

श्रीलंका संकट : प्रदर्शनकारीले कब्जामा लिए राष्ट्रपति निवास

  काठमाडौं । श्रीलंकामा प्रदर्शनकारीले राष्ट्रपतिको सरकारी निवास कब्जामा लिएका छन् । राष्ट्रपति गोटाबाया राजापाक्षे सुरक्षित स्थानमा गएको भनिएको छ, तर कहाँ छन् भन्ने नखुलेको श्रीलंकन सञ्चारमाध्यम डेली मिररले जनाएको छ । आर्थिक रुपमा टाट...

जापानका पूर्वप्रधानमन्त्रीलाई गोली हान्ने पक्राउ

  विराटनगर । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेलाई गोली हान्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४१ वर्षीय यामागाती तेत्सुया रहेका छन् । आबेको स्वस्थ्य अवस्था चिन्ताजनक रहेको जापानका संचारमाध्यमहरुले जनाएका छन् । प्रहरीले गोली...

नेपाल र क्यानडा भिड्दै

विराटनगर । आईसीसी विश्वकप लिग २ को तयारीस्वरुप आज नेपाल र क्यानडाले प्रतिष्पर्धा गर्दैछन् । खेल नेपाली समय अनुसार राति ९ः४५ बजे शुरु हुनेछ । स्कटल्याण्डमा आयोजना हुन लागेको एक दिवसीय श्रृंखलाको तयारीका लागि सन्दीप...

युक्रेनी शहर लिसिचान्स्क कब्जा गरेको रूसको दाबी

विराटनगर । युक्रेनको सम्पूर्ण डोनबास क्षेत्र कब्जा गर्ने लक्ष्यअनुरूप लुहान्स्क प्रान्तको प्रमुख अन्तिम शहरलाई रूसी सेनाले नियन्त्रणमा लिएको रूसका रक्षामन्त्रीले दाबी गरेका छन् । रक्षामन्त्री सर्गेई शोइगुले राष्ट्रपति भ्लादिमिर पुटिनलाई रूसी सेनाले स्थानीय पृथकतावादी समूहका...