अन्तर्राष्ट्रिय

नेपालको लज्जास्पद हार

विराटनगर, असार १ । ३३ औं मिनेटमा सुमन अर्यालले दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सिमित भएको नेपाली फुटबल टोली बुधवार इण्डोनेसियासँग फराकिलो अन्तरले पराजित भएको छ । कुवेतमा जारी एएफसी एशियन कप...

एसपीपी सम्झौता नेपाली सेनाको क्षमतावृद्धिका लागि होः मीन विश्वकर्मा

विराटनगर । नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम .एसपीपी. सम्झौता नेपाली सेनाको क्षमतावृद्धिका लागि भएको बताउनुभएको छ । मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ सांसद विश्वकर्माले एसपीपी सम्झौता नेपाली...

नेपाल र अमेरिका भिड्दै

विराटनगर । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू अन्तर्गत आज सिरिजको अन्तिम खेलमा नेपालले घरेलु टोली अमेरिकासँग प्रतिष्पर्धा गर्दैछ । खेल नेपाली समयानुसार राति सवा ९ बजे शुरु हुनेछ । सिरिजमा नेपालले अमेरिकासँगको पहिलो खेलमा...

नेपालले ओमानको सामना गर्दै

विराटनगर । आईसीसी पुरुष क्रिकेठ विश्वकप लिग टू अन्तर्गत आज नेपालले ओमानसँग प्रतिष्पर्धा गर्दैछ । अमेरिकाको टेक्सासस्थित मोसा क्रिकेट मैदानमा राति ९ः१५ बजे शुरु हुने खेलमा नेपाल अघिल्लो हारको बदला लिने दाउमा रहेको छ ।...

नेपालले इण्डोनेसियाको सामना गर्दै

विराटनगर। नेपालले आज एएफसी एशियन कप छनोटको तेस्रो चरण अन्तर्गत इण्डोनेसियाको सामना गर्दैछ । कुवेतको जाबिर अल अहमद स्टेडियममा यस चरणअन्तर्गतको तेस्रो तथा अन्तिम खेलमा राति १ बजे इण्डोनेसियासँग प्रतिष्पर्धा गर्न लागेको हो । यसअघि...