स्थानीय समाचार

विराटनगरमा हत्या गरिएको अवस्थामा भेटियो स्टाफ नर्सको शव

विराटनगर । विराटनगरमा एक जना स्टाफ नर्सको हत्या भएको छ । सिरहा घर भई विराटनगरको नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स चन्द्रिकाकुमारी दासको हत्या भएको अवस्थामा शव फेला परेको हो । स्टाफ नर्स दास विराटनगर-४,...

‘स्पोर्ट्स मिट-२०८०’ का विद्यार्थीहरूलाई कान्तिपुर स्कुलले गर्‍याे सम्मान

विराटनगर । विराटनगरस्थित कान्तिपुर सेकेन्डरी स्कुलले 'स्पाेर्ट्स मिट-२०८०' का उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । स्कुलले बिहीबार एक कार्यक्रम आयोजना गरी उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरेको हो । विद्यार्थीहरूलाई भ्वाइस...

गाँजाको नसामा रडले हिर्काएर हजुरआमाको हत्या, नातीसहित दुई जना पक्राउ

विराटनगर । झापामा एक वृद्धाको हत्या भएको छ । हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले मृतक वृद्धाको नातीसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गौरादह नगरपालिका–७, योगीटारकी ८२ वर्षीया नरमाया विश्वकर्माको हत्या भएको हो...

उदयपुर जीप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ८ पुग्यो, मृतक सबैको सनाखत

विराटनगर । धरानबाट भोजपुर घोरेटारतर्फ जाँदै गरेको यात्रुवाहक जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । घटनास्थलमा नै सात जनाको मृत्यु भएको थियो भने थप एक जनाको धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको...

उदयपुर जीप दुर्घटना अपडेट : चालक र एक बच्चासहित ७ जनाको मृत्यु

धरानबाट भोजपुरको दक्षिण घोरेटार जाँदै गरेको जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । जिल्ला प्रहरी कार्यालय, भोजपुरका अनुसार दुर्घटनामा परी एक बच्चा, तीन पुरूष र तीन महिलाको मृत्यु भइसकेको छ । को...