स्थानीय समाचार

नमुना विद्या मन्दिरले गर्‍याे एसईईमा सहभागी हुने विद्यार्थीहरूको बिदाइ

विराटनगर । विराटनगर महानगरपालिका–८, मधुमारास्थित नमुना विद्या मन्दिरले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा आफ्नो विद्यालयबाट सहभागी हुने कक्षा १० को अध्ययन पूरा गरेका विद्यार्थीहरूलाई बिदाइ गरेको छ । विद्यालयले शुक्रबार एक कार्यक्रम आयोजना...

विराटनगर जुनियर जेसिजको संसदीय कार्यविधि तालिम सम्पन्न

विराटनगर । विराटनगर जुनियर जेसिजले संसदीय कार्यविधि तालिम सम्पन्न गरेको छ । जेसिजले विराटनगरस्थित जिरो पोइन्ट रेष्टुरेन्टमा कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रमका प्रमुख प्रशिक्षक जेजीआई सिनेटर कैलाश खाकी श्रेष्ठ रहेका थिए । कार्यक्रममा...

के हुँदैछ होस्टेल सञ्चालिकाविरूद्धको अभद्र व्यवहार मुद्दा ?

विराटनगर । विराटनगर-८, मधुमारास्थित मुनलाइट गर्ल्स होस्टेलमा बसेर विराटनगर नर्सिङ क्याम्पसमा अध्ययनरत पश्चिम नेपालका छात्राहरूमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेकी होस्टेल सञ्चालिका मधु रेग्मी अस्पतालबाट प्रहरी हिरासत ल्याइएकी छन् । कोशी अस्पतालबाट मोरङ सहकारी...

सामूहिक राजीनामाको चेतावनीसहित कांग्रेस पदाधिकारीले नै गरे कटहरीका अध्यक्षलाई कारबाहीको माग

विराटनगर । मोरङको कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीलाई उनी निर्वाचित दल नेपाली कांग्रेसले नै कारबाहीको माग गरेको छ । पार्टी संगठन तथा नेता-कार्यकर्तालाई बेवास्ता, काममा असहयोग, अन्य पार्टी र कर्मचारीसँग साठगाँठ, विकास निर्माण र ठेक्कामा...

विराटनगरमा कोठा भाडा माग्दा घरधनीमाथि कुटपिट

विराटनगर । विराटनगरमा कोठा भाडामा लिएर बसेका एक व्यक्तिले भाडाबापतको रकम माग्दा समूहमा आएर घरधनीलाई दुर्व्यवहार, उनका छेरालाई कुटपिट तथा घरधनीले सञ्चालन गरेको मेटेरियल पसलमा तोडफोड गरेको आरोपमा प्रहरीमा उजुरी परेको छ । विराटनगर महानगरपालिका-६,...