स्थानीय समाचार

ओखलढुंगामा आगोलागी, एक महिलाको मृत्यु

ओखलढुंगा । ओखलढुंगामा आगोलागी हुँदा एक महिलाको मृत्यु भएको छ । मानेभञ्ज्याङ गाउँपालिका ७ हर्कपुरमा आगलागी हुँदा ३३ वर्षीया कमला गौतमको घटनास्थलमै मृत्यु भएको हो । सोमबार साँझ साढे ५ बजे भान्साकोठामा डिजेल प्रयोग गरेर...

विराटनगर महानगरपालिकाका कर्मचारी आन्दोलित

विराटनगर । संघीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै विराटनगर महानगरपालिका (स्थानीय तह) का कर्मचारी आन्दोलित भएका छन् । उनीहरुले महानगर प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र बुझाउँदै कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन । महानगरपालिकामा...

विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ

इनरुवा । विश्वकर्मा पूजा आउन तीन दिनमात्र बाँकी रहेका बेलामा विश्वकर्माको मूर्ति बनाउन कलाकारलाई भ्याइनभ्याइ भएको छ । कलाकारलाई विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ हुनाका साथै मूर्ति किन्नेको भिड बढेपछि पूजाको चहलपहल बढेको मूर्तिकार विनोद यादवले...

विराटनगर ८ मा हरियाली पार्क निर्माण

विराटनगर । विराटनगर ८ को हाटखोला मैदान नजिक हरियाली पार्क निर्माण गरिएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालय बैकल्पिक चिकित्सा बिभागको सहयोगमा हरियाली पार्क भित्र खुल्ला ब्यायामशाला पनि निर्माण गरिएको छ । वडाका बालबालिका तथा...

विराटनगरमा एक युवकमाथि तरबार प्रहार

विराटनगर । विराटनगरमा सोमबार दिउँसो एक युवकमाथि तरबार प्रहार भएको छ । तरबार प्रहारबाट विराटनगर महानगरपालिका–८ का २२ वर्षीय महमद हलिम गम्भीर घाइते भएका छन् । विराटनगर–१० सन्सारीमाईस्थानबाट पूर्व तर्फ उनीमाथि तरबार प्रहार भएको प्रहरीले...