स्थानीय समाचार

पहिचान पक्षधरको आन्दोलनमा ३८ सुरक्षाकर्मी र १२ आन्दोलनकारी घाइते, १६ राउण्ड हवाईफायर

विराटनगर । कोशी प्रदेशको नामाकरणका विषयमा पहिचान पक्षधरले गरेको आन्दोलनमा ५० जना घाइते भएका छन् । आइतबार प्रदेशसभा बाहिर भएको आन्दोलनमा झडप हुँदा ३८ जना सुरक्षाकर्मी र १२ जना आन्दोलनकारी घाइते भएका हुन् । प्रदेशको...

झापा ११ भलुवा गोल्डकपको क्वाटर फाइनलमा

विराटनगर । झापा ११ नवौं भलुवा गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । सुनसरीको दुहबी–७ स्थित भलुवा खेलमैदानमा शुक्रबार भएको खेलमा रारा फुटबल क्लब धनकुटालाई हराउँदै झापा क्वाटर फाइनलमा प्रवेश गरेको हो । खेलको ११...

विराटनगरका केही स्थानमा अनिश्चितकालीन निषेधित

विराटनगर । कोसी प्रदेशको नामकरणको विरोधमा पहिचानवादीहरूबाट हुनसक्ने आन्दोलनलाई ध्यान दिँदै विराटनगर बजारका विभिन्न क्षेत्रमा निषेधित क्षेत्र तोकिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशको नामकरणपश्चात विभिन्न समूहबाट विरोध, धर्ना, जुलुस गरिएकोले शान्ति सुरक्षामा असर...

प्रदेश १ पुनः नामकरण संघर्ष समितिले राजधानी केन्द्रीत आन्दोलन गर्ने

विराटनगर । कोशी प्रदेशको नाम पहिचानका आधारमा पून नामाङ्कनको माग गर्दै पहिचान पक्षधरले विराटनगर केन्द्रीत आन्दोलन गर्ने तयारी गरेको छ । कोशी प्रदेशसभाको बजेट अधिवेशन आह्वान भएपछि प्रदेश १ पुनः नामकरण संघर्ष समितिले प्रदेशसभा केन्द्रीत...

विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका – ७ पिपल चोकमा अनियन्त्रित दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । राती साढे ११ बजे पश्चिमबाट पूर्व तर्फ जाँदै...