स्थानीय समाचार

कारको ठक्करबाट विराटनगरमा एक वृद्धाको मृत्यु

विराटनगर । कारले ठक्कर दिँदा विराटनगरमा १ जना वृद्धा महिलाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–९ की ७० वर्षीया मिथिला पोखरेलको कारको ठक्करबाट मृत्यु भएको हो । पैदल यात्राका क्रममा उनलाई १० दिनअघि कारले ठक्कर...

बूढीगंगाको राठी म्यानिफ्याक्चरिङ इन्डष्ट्रिजमा भीषण आगलागी, निभाउने प्रयास असफल

विराटनगर । ​​​​​​​मोरङको बूढीगंगा गाउँपालिकाको एक उद्योगमा शुक्रबार बिहानका रातिदेखि भीषण आगलागी भइरहेको छ । आगो नियन्त्रण बाहिर रहेको र निभाउने प्रयास असफल भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बूढीगंगा गाउँपालिका–५ मा राजेन्द्रकुमार राठीले...

विराटनगर महानगरपालिका १० की ४० वर्षीया महिलाले मट्टितेल खन्याएर आफ्नै शरीरमा आगो लगाउदा उपचारको क्रममा मृत्यु

विराटनगर । विराटनगरमा मट्टितेल खन्याएर आफ्नै शरीरमा आगो लगाएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।   प्रहरीका अनुसार पारिवारिक विवादपछि शरीरमा आगो लगाएकी विराटनगर महानगरपालिका १० तीनटोलियाकी ४० वर्षीया आशा शर्मा (कोइरी)को बिहीबार...

मोरङमा टिपरको ठक्करबाट एक पुरुषको मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ६ नेताचोकमा बुधबार टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको अर्जुनधारा नगरपालिका ७ का ४२ वर्षीय जीवन दाहाल रहेका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार...

सापटी दिएको २२ लाख फिर्ता नपाएपछि विराटनगरमा एक वृद्धले गरे आत्मदाह, दुई जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिकाका एक वृद्धले सापटी दिएको रकम फिर्ता नपाएपछि ऋणीको घरमा पुगेर आत्महत्या गरेका छन् । विराटनगर महानगरपालिका– ३ का ६५ वर्षीय गोबिन्दप्रसाद नेपालले ऋणीको घर अगाडी आँगनमा आफैलाई आगो लगाएर आत्महत्या गरेका...