सप्तरी ३ मा उपेन्द्र यादव ३४ मतले अगाडि
विराटनगर । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ को पछिल्लो मतपरिणाम अनुसार जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव अगाडि रहेका छन् । ताजा नतिजा अनुसार यादव २ हजार ९२ मतका साथ झिनो अग्रतामा...
विराटनगर । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ को पछिल्लो मतपरिणाम अनुसार जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव अगाडि रहेका छन् । ताजा नतिजा अनुसार यादव २ हजार ९२ मतका साथ झिनो अग्रतामा...
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन्। मतपरिणाम अनुसार रास्वपाका श्रेष्ठले २४ हजार ५ सय ९२ मत प्राप्त गर्दै सानदार जित दर्ता गराएका हुन् ।...
विराटनगर। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। खनालले अन्तिम मतपरिणाम अनुसार २७ हजार ७१९ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।...
विराटनगर । रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले विजयी भएका छन् । अहिलेसम्म गणना भएको १५ हजार ८२३ मतमध्ये प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गरेका छन् भने दोस्रो...
विराटनगर । जुम्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भएको मतदानको गणना जारी छ । कनकासुन्दरी गाउँपालिकामा पाँच हजार १५ मत गणना हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र बहादुर शाहीले फराकिलो अग्रता कायम गरेका छन् । एउटै...