राजनीति

मोरङ क्षेत्र नं २ मा रास्वपाको अग्रता

  विराटनगर । मोरङ क्षेत्र नं २ मा रास्वपाका कृष्ण कार्कीले प्रारम्भिक अग्रता लिएका छन्। रास्वपाका कार्कीले १ हजार १ सय ८१ मत प्राप्त गरेका छन्। नेकपा एमालेका दिलीप बगडियाले ४ सय ५४ र नेपाली...

रेणु दाहाल हार्ने निश्चित

विराटनगर । भरतपुर महानगरपालिकाकी पूर्व मेयर रेणु दाहालले चुनाव हार्ने लगभग निश्चित देखिएको छ । चितवन निर्वाचन क्षेत्र नं। ३ बाट नेकपाकी उम्मेदवार रहेकी रेणु दाहाललाई रास्वापाकी सोविता गौतमले हराउने भएकी हुन् । चितवन क्षेत्र...

काठमाडौं १ मा रास्वपाले खाता खोल्योे, रञ्जु दर्शना विजय

विराटनगर। १० दिने सुत्केरी रञ्जु दर्शनाले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको तर्फबाट विजय भएकी छन्।उनले आफ्नो प्रतिद्वन्दी कांग्रेसका प्रबल थापालाई हराउँदै प्रतिनिधिसभा सांसदमा निर्वाचित भएकी हुन्। उनले ९ हजार ७८ मत पाएकी छन् भने कांग्रेसका प्रबल...

मोरङमा खस्यो ६४.५६ प्रतिशत मत

  विराटनगर । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत मोरङ जिल्लामा ६४.५६ प्रतिशत मत खसेको छ । निर्वाचन कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार जिल्लाभरका सबै ६ वटा निर्वाचन क्षेत्रमा मतदान प्रक्रिया उत्साहजनक रूपमा अघि बढि...

मालु मतदान केन्द्रमा मतदान अब अर्को मितिमा हुने

  रामेछाप। दोलखाको तामाकोशी गाउँपालिका–४ को मालु मतदान केन्द्रमा स्थगित भएको मतदान अर्को मितिमा हुने भएको छ। बुथ कब्जाको प्रयास भएपछि रोकिएको मतदान अब अर्को मितिमा हुने भएको हो। स्थगित मतदानका लागि अर्को मिति तोक्नको...