राजनीति

विनोद ढकाललाई समर्थन जनाउँदै उज्यालो नेपालका वसन्त बुढाथोकी एमाले प्रवेश

  विराटनगर । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मोरङ जिल्ला–६ मा चुनावी समीकरण अन्तिम चरणमा आएर फेरिएको छ । उज्यालो नेपाल पार्टीका युवा उम्मेदवार वसन्त बुढाथोकीले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार विनोद ढकाललाई...

मोरङ- ४ मा कांग्रेसको पैदल र्याली र कोणसभा सम्पन्न

  विराटनगर । प्रतिनिधि सभा मोरङ क्षेत्र नम्बर ४ अन्तर्गत विराटनगर १,२ र ३ मा नेपाली कांग्रेसको पैदल र्याली र कोणसभा सम्पन्न भएको छ। विराटनगरको ठूलो मिलमा आयोजित कोणसभामा उम्मेदवार गुरुराज घिमिरे, केन्द्रीय सदस्य विश्वनाथ...

एमालेको घोषणापत्र :युवाप्रधान योजनादेखि सञ्चार समृद्धिसम्मको रोडम्याप

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी एमालेले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । राजधानीको एक होटलमा आयोजित भर्चुअल कार्यक्रममार्फत पार्टीका अध्यक्ष केपी शर्मा ओली सहित शीर्ष नेताहरूले घोषणापत्र प्रस्तुत गरेका छन्...

शेखर कोइरालाले भने,महेन्द्र मोरङ क्याम्पसको विज्ञान भवन मेरै पहलमा निर्माण भयो, अब डुबान नियन्त्रणमा पहल गर्छु

  विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा मोरङ क्षेत्र नं ६ का उम्मेदवार शेखर कोइरालाले महेन्द्र मोरङ क्याम्पसको विज्ञान भवन आफ्नै पहलमा निर्माण भएको बताएका छन् । विराटनगर–१२ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै...

बंगलादेशमा बीएनपीको प्रचण्ड बहुमत दाबी

विराटनगर । बंगलादेशमा बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी बीएनपीले स्पष्ट बहुमत हासिल गरेको दाबी गरेको छ । प्रारम्भिक परिणामअनुसार बीएनपी एक्लैले सरकार गठन गर्ने स्थितिमा पुगेको छ भने पार्टी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री...