राजनीति

८ करोड बराबरको सामग्री हस्तान्तरणसहित कोशी सहयोग कार्यक्रमको समीक्षा

  विराटनगर । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय कोशी सहयोग कार्यक्रम निर्देशक समितिको बैठक सम्पन्न भएको छ। स्विस सरकार विकास सहयोग कार्यक्रम अन्तर्गत सञ्चालन भइरहेको कार्यक्रमहरूको समीक्षा र प्रगति साथै आगामी दिनमा गर्न सकिने कार्यक्रमका बारेमा...

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशीमा मतदान शुरू

  विराटनगर । राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि रिक्त हुने १८ सदस्य पदका लागि आज देशभर मतदान सुरु भएको छ । कोशी प्रदेशमा विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा रहेको मतदान केन्द्रमा मतदान शुरु भएको छ।...

युवाहरुको माग र मुद्धा सम्बोधन गर्नु पर्छ: डा. कोइराला

  विराटनगर । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले युवाहरुको माग र मुद्धा सम्बोधन गराउन आफुले विगत लामो समयदेखि नै आवाज उठाउँदै आएको बताएका छन् । विराटनगरमा युवाहरुसंग अन्तक्रिया गर्दै नेता कोइरालाले जेन जी आन्दोलनअघि...

दीपकबहादुर सिंह मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता तथा निवर्तमान सांसद दीपकबहादुर सिंहले मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनले मंगलबार...

मोरङ ६ बाट शेखर कोइरालासहित मोरङ–सुनसरीका सबै क्षेत्रमा कांग्रेसका उम्मेदवार टुंगो

  विराटनगर । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ र सुनसरी जिल्लाका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । सभापति गगनकुमार थापाको नेतृत्वमा रहेको संसदीय बोर्डले दुवै जिल्लाका उम्मेदवार अन्तिम...